...
}else{ ?>
सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका व्यवसायीको पुनरुत्थानका लागि प्रारम्भिक आर्थिक प्याकेज घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालय, राष्ट्र बैंक र बिमा प्राधिकरणको संयुक्त कार्यदलको सिफारिसको आधारमा क्षति बेहोरेका व्यवसायिलाई राहत घोषणा गरेको हो । जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान...
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जना मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । नयाँ मन्त्रीहरूको शपथ आज हुनेछ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्रा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा...
रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । पहिरोका कारण शुक्रवार बेलुकीदेखि बन्द रहेको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । पहिरो...
सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका व्यवसायीको पुनरुत्थानका लागि प्रारम्भिक आर्थिक प्याकेज घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालय, राष्ट्र बैंक र बिमा प्राधिकरणको संयुक्त कार्यदलको सिफारिसको आधारमा क्षति बेहोरेका व्यवसायिलाई राहत घोषणा गरेको हो । जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान...
रूपन्देहीको कञ्चनमा महिला उद्यमीहरूद्वारा सञ्चालित कञ्चन महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड कञ्चन ५ रुपन्देहीको ५ औँ वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न भएको छ। साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई सहकारी शिक्षा सम्बन्धी जानकारी दिँदै जिल्ला सहकारी संघ रूपन्देहीका महासचिव दामोदर पंगिनीले सहकारीमा सेयर सदस्यहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। सहकारीमा सेयर सदस्यहरूको भूमिका जति सक्रियता बढ्छ उति नै सहकारीको गुणस्तरीयता र पारदर्शितामा वृद्धि हुने उल्लेख...
सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो । संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक,...
स्याङ्जा, असोज २६। बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट...
७१औं संस्करणको युरोपेली च्याम्पियन्स लिग फुटबल आजदेखि शुरू हुँदैछ । प्रतियोगितामा आज राति ६ वटा खेल हुँदैछन् । राति साढे १० बजे पीएसभी र युनियन सेन्ट–गिलोसी तथा एथ्लेटिक क्लब र आर्सनल खेल्दैछन् । यस्तै राति पौने १ बजे युभेन्ट्स र बोरुसिया डर्टमन्ड, बेन्फिका र कराबाग...