मुख्य समाचार

कात्तिक २६, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । आज बिहान साढे एघार बजेको समयमा जिल्लाको पहाडीक्षेत्र बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको...
पुरा पढ्नुहोस
चन्द्रमानका आधारमा विशेष चार रात्रीहरु पर्ने गर्छन । जसमध्ये तेस्रो कार्तिक महिनामा पर्ने एश्वर्यसंग सम्बन्धित लक्ष्मी पुजाको रात अथवा सुख रात्री विशेष महत्व रहन्छ / आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार गौ...
पुरा पढ्नुहोस
दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर फूल टिपेर...
पुरा पढ्नुहोस
कात्तिक २६, २०८० आइतबार आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ।काठमाडौं : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा...
पुरा पढ्नुहोस
सैनामैना – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । तिहार शुरु भएसँगै व्यापारीलाई सयपत्री फूलको माला बेच्न पनि भ्याइनभ्याइ छ । कालीमाटी, न्युरोड लगायतका ठाउँमा सयपत्री फूलको बिक्री वितरण...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीमा रातीमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राती ९ः३० बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ। तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा...
पुरा पढ्नुहोस
बुटवल, २५ कार्तिक , नेपाली हरु को दोस्रो ठूलो पर्व सुभ दिपावली को अबसर मा बाग्लुङ जिल्लाको दगातुन्डाडामा नाचिने सास्कृतिक सोरठी नाच रुपन्देहीमा प्रदर्शन गरिएको छ । दगातुन्डाडा रुपन्देही सम्पर्क समाजको आयोजनामा कलासंस्कृतिको प्रचारप्रसार र...
पुरा पढ्नुहोस
कात्तिक २५, सैनामैना । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् । अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ...
पुरा पढ्नुहोस
सैनामैना १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा आज शुक्रबारका दिन देउसी भैलो तथा रङोली प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा रहेका ४ ओटा सदन बिच अन्तरसदनात्मक देउसि भैलो तथा रङ्गोली बनाउने प्रतियोगिता सम्पन्न भएको हो।...
पुरा पढ्नुहोस
स्काउट मास्टर खरेलले जन्म दिनमा भुकम्प पीडितलाई ५ हजार ५ सय रुपैया सहयोग गरेका छन् बुटवल २५ कात्तिक । स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक नवराज खरेलले जन्म दिनमा भुकम्प पीडितलाई सहयोग गरेका छन् । भुकम्प प्रभावित...
पुरा पढ्नुहोस