अर्थतन्त्र

रूपन्देहीको कञ्चनमा महिला उद्यमीहरूद्वारा सञ्चालित कञ्चन महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड कञ्चन ५ रुपन्देहीको ५ औँ वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न भएको छ। साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई सहकारी शिक्षा सम्बन्धी जानकारी दिँदै...
पुरा पढ्नुहोस
जन उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुद्रपुर सेवा केन्द्रको २० औँ वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न भएको छ। रुद्रपुर पिसल्यान्ड भू पू सैनिक पब्लिक इङ्लिस स्कुल, कञ्चन ४ सुनगाभाचोकमा उक्त साधारण...
पुरा पढ्नुहोस
चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार शुरू भएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमवारदेखि...
पुरा पढ्नुहोस
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आज दिउँसो सिंहदरबारमा रहेकाे मन्त्रालयमा पुगेर उहाँले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री घिसिङले...
पुरा पढ्नुहोस
३० भदौ, काठमाडौं ।। राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास...
पुरा पढ्नुहोस
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले समुदायको आवाज बोल्ने रेडियोमाथिको आक्रमण रोक्न र तोडफोडका घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । अकोराबका कार्यवाहक अध्यक्ष गोविन्द देवकोटाले आज विज्ञप्ति निकाल्दै यही भदौ २४ गते जेन–जी पुस्ता...
पुरा पढ्नुहोस
नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ...
पुरा पढ्नुहोस
बुटवल २४ भदौ ।। रुपन्देही जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप रोक्न तथा शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख...
पुरा पढ्नुहोस
बुटवल, रुपन्देही ।। लुम्बिनी फोटोग्राफर सघंको आयोजनामा ‘पावर अफ एआई’ शीर्षकसहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम रुपन्देहीको बुटवलस्थित सिद्धार्थ कटेजमा भव्य रुपमा सम्पन्न भएको छ। करिब ७० जना फोटोग्राफरहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त...
पुरा पढ्नुहोस
२०८२ भदौ २ सोमबार / आषिका ज्ञवाली कञ्चन गाउँपालिका / चाडपर्व नजिकिंदै गर्दा रुपन्देहीको कञ्चन गाउँपालिकाले उपभोक्ता हक, हित र अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमन कार्य सुरु गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै कञ्चन...
पुरा पढ्नुहोस