मुख्य समाचार

उत्तर कोरियाले विदेशी फिल्म र टिभी हेर्नेहरूलाई मृत्युदण्ड दिइरहेको प्रतिवेदन सार्वजनिक

उत्तर कोरियाले विदेशी फिल्म र टिभी हेरेका कारण धेरै मानिसहरूलाई मृत्युदण्ड दिइरहेको प्रतिवेदन सार्वजनिक भएको छ । उत्तर कोरियाली सरकारले विदेशी फिल्म र टिभी नाटक हेर्दा र शेयर गर्दा पक्राउ परेका व्यक्तिहरूलाई सहित मृत्युदण्डको सजाय...

पुरा पढ्नुहोस
सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति, आजै राति ९ बजे शपथ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलमा सहमति जुटेको हो। जेन- जीको माग...

पुरा पढ्नुहोस
कपिलवस्तु कारागारबाट कैदी बन्दी फरार, अदालतमा आगजनी

जेनजी आन्दोलनको बहाना बनाएर कपिलवस्तु कारागारका अधिकांश कैदी बन्दी फरार भएका छन् । चार सय ७० जना कैदी बन्दीमध्ये करिब ३५ कारागारमा रहेको र भागेका ३५ जना पक्राउ गरी  कारागार ल्याइएको बताएको छ। ३५जना बाहेक...

पुरा पढ्नुहोस

बुटवल २४ भदौ ।। रुपन्देही जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप रोक्न तथा शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख...

पुरा पढ्नुहोस
लुम्बिनी फोटोग्राफर सघंद्वारा आयोजित ‘पावर अफ एआई’ सहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम बुटवल मा सम्पन्न

बुटवल, रुपन्देही ।।  लुम्बिनी फोटोग्राफर सघंको आयोजनामा ‘पावर अफ एआई’ शीर्षकसहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम रुपन्देहीको बुटवलस्थित सिद्धार्थ कटेजमा भव्य रुपमा सम्पन्न भएको छ। करिब ७० जना फोटोग्राफरहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त...

पुरा पढ्नुहोस
युवा मारिएका र घाइते भएका घटनाप्रति अन्तर्राष्ट्रिय समुदायहरुद्वारा निन्दा

नेपालमा युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायहरुले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय, संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफ, एमनेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले सुरक्षाकर्मीबाट गैरकानूनी रुपमा बल...

पुरा पढ्नुहोस
शान्ति र संयमपूर्वक समाधान खोज्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र संयमपूर्वक समस्याको समाधान खोज्न अपिल गर्नुभएको छ । गएराति प्रेस नोट निकालेर उहाँले निधन भएका नागरिकका परिवारप्रति गहिरो...

पुरा पढ्नुहोस
आज र भोलि विद्यालय बन्द गर्ने शिक्षण सङ्घसंस्थाहरुको निर्णय

जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शिक्षण सङ्घसंस्थाहरुले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् । नेपाल मन्टेश्वरी एशोशियसन एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक...

पुरा पढ्नुहोस
युवाहरू मारिएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीहरूको प्रदर्शन क्रममा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । गएराति वक्तव्य जारी गर्दै उहाँले संवैधानिक संस्थाहरूका संरचना जोगाउने प्रयास गर्दा यस्तो अप्रिय दुर्घटना भएको उल्लेख गर्नुभएको छ ।...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमााथि लगाइएको प्रतिबन्ध हटाउन सरकार बाध्य

जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यससँगै सरकारले...

पुरा पढ्नुहोस