खेलकुद

युरोपेली च्याम्पियन्स लिग आजदेखि शुरू हुँदै

७१औं संस्करणको युरोपेली च्याम्पियन्स लिग फुटबल आजदेखि शुरू हुँदैछ । प्रतियोगितामा आज राति ६ वटा खेल हुँदैछन् । राति साढे १० बजे पीएसभी र युनियन सेन्ट–गिलोसी तथा एथ्लेटिक क्लब र आर्सनल खेल्दैछन् । यस्तै राति...

पुरा पढ्नुहोस
भारतीय खेलाडीहरूले हात नमिलाएपछि पाकिस्तानले विरोध गर्‍याे

एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ । पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय...

पुरा पढ्नुहोस
एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट शुरू हुने

‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग त्यही अवस्थाबाट शुरू हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आज विज्ञप्ति निकालेर चाँडै नै नयाँ मिति र व्यवस्थानबारे जानकारी दिने बताएको हो...

पुरा पढ्नुहोस
एभरेस्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको लगातार तेस्रो जीत

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविसले लगातार तेस्रो जीत निकालेको छ । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो...

पुरा पढ्नुहोस
दोस्रो गौतम बुद्ध कप २०८२: सुनगाभा सामुदायिक बिकास केन्द्रलाई हराउँदै विश्व शान्त युवा क्लब फाइनलमा

गौतम बुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ पिपरी चापा रूपन्देहीको आयोजनामा सञ्चालित दोस्रो गौतम बुद्ध कप 9A साइड फुटबल प्रतियोगिताको दोस्रो फाइनलिस्ट विश्व शान्ति युवा क्लब बन्न सफल भएको छ। आज विश्व शान्ति युवा क्लब...

पुरा पढ्नुहोस
क्वाटर फाइनल मा योङ्ग बोइज र विश्व शान्ति युवा क्लब बिजयी

रुपन्देहीको कञ्चनमा जारी 9A साइड फुटबल प्रतियोगिता अन्तर्गत छैटौँ दिनमा सञ्चालन भएको क्वाटर फाइनल खेलमा दुई खेल सम्पन्न भएको छ। हिजो भएको क्वाटर फाइनल खेलमा योङ्ग बोइज र बिश्व शान्ति युवा क्लब सेमिफाइनल खेलमा...

पुरा पढ्नुहोस
गौतम बुद्ध कप अन्तर्गत क्वाटर फाइनल खेल सुरु

रुपन्देहीको कञ्चनमा जारी दोस्रो गौतम बुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो क्वाटर फाइनलको खेलमा न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी तथा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब...

पुरा पढ्नुहोस
गौतम बुद्ध कप अन्तर्गत पहिलो चरणको सबै खेल सम्पन्न विश्व शान्ति युवा क्लब वाटर फाइनलमा

रुपन्देहीको कञ्चनबा जारी दोस्रो गौतम बुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरू सकिएका छन् गौतमबुद्ध सामुदायिक विकास केन्द्र कञ्चन पाँच पित्री झापा रूपन्देहीको आयोजनामा सञ्चालन भएको हिजोको पाँचौं...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा

काठमाडौं, २७ पुस ।। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनलाई आज...

पुरा पढ्नुहोस
विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु, पुष  २६ ।।  विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभा लाई  सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारी राज्यको एक दरिलो खम्बा  रहेको...

पुरा पढ्नुहोस