खेलकुद

रुपन्देही, फागुन ४ / २०८२ गोविन्द आचार्य राष्ट्रका खेलकुद स्वास्थयका लागी खेलकुद भन्ने मूल नाराका साथ रुपन्देहीको कञ्चनमा जारी कञ्चन क्रिकेट लिग सिजन – १ २०८२ प्रतियोगिता सुनौलो शान्ति क्रिकेट टिमले उपाधी हात पारेको छ। कञ्चन,...
पुरा पढ्नुहोस
गोविन्द आचार्य / १९ माघ २०८२ रुपन्देही । कञ्चन गाउँपालिका ३ प्रतापुर (जिगनिया) मा पालिकास्तरीय क्रिकेट प्रतियोगिता ‘कञ्चन क्रिकेट लिग–२०२६ (KCL)’ आयोजना हुने भएको छ। कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका तथा सैनामैना नगरपालिकाका खेलप्रेमी तथा युवाहरूलाई...
पुरा पढ्नुहोस
गोविन्द आचार्य ०४ माघ २०८२रुपन्देहीको कञ्चन गाउँपालिका ५ स्थित बुद्ध दीप इङ्ग्लिस बोर्डिङ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह अन्तर्गतको मूल कार्यक्रम आज देखि औपचारिक रूपमा शुरु भएको छ। विद्यालय स्थापना भएको २५ वर्ष पूरा...
पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाले विद्यार्थीहरूको अन्तर्निहित खेलकुद प्रतिभा पहिचान, विकास तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगिता यही पौष ९ गते देखि १२ गतेसम्म कञ्चन गाउँपालिका वडा नम्बर ४ स्थित...
पुरा पढ्नुहोस
७१औं संस्करणको युरोपेली च्याम्पियन्स लिग फुटबल आजदेखि शुरू हुँदैछ । प्रतियोगितामा आज राति ६ वटा खेल हुँदैछन् । राति साढे १० बजे पीएसभी र युनियन सेन्ट–गिलोसी तथा एथ्लेटिक क्लब र आर्सनल खेल्दैछन् । यस्तै राति...
पुरा पढ्नुहोस
एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ । पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय...
पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग त्यही अवस्थाबाट शुरू हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आज विज्ञप्ति निकालेर चाँडै नै नयाँ मिति र व्यवस्थानबारे जानकारी दिने बताएको हो...
पुरा पढ्नुहोस
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविसले लगातार तेस्रो जीत निकालेको छ । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो...
पुरा पढ्नुहोस
गौतम बुद्ध सामुदायिक विकास केन्द्र कञ्चन ५ पिपरी चापा रूपन्देहीको आयोजनामा सञ्चालित दोस्रो गौतम बुद्ध कप 9A साइड फुटबल प्रतियोगिताको दोस्रो फाइनलिस्ट विश्व शान्ति युवा क्लब बन्न सफल भएको छ। आज विश्व शान्ति युवा क्लब...
पुरा पढ्नुहोस
रुपन्देहीको कञ्चनमा जारी 9A साइड फुटबल प्रतियोगिता अन्तर्गत छैटौँ दिनमा सञ्चालन भएको क्वाटर फाइनल खेलमा दुई खेल सम्पन्न भएको छ। हिजो भएको क्वाटर फाइनल खेलमा योङ्ग बोइज र बिश्व शान्ति युवा क्लब सेमिफाइनल खेलमा...
पुरा पढ्नुहोस