
नेपाली हरुको दोस्रो ठूलो पर्व सुभ दिपावली यति खेर सबैको घर आगनमा भित्रीएको छ झिलिमिली बत्ति र हरियाली फुल को पर्व भनेर नि तिहार लाई चिनिछ१ साथै देउसी भैलो बाट मनोरञ्जन लिने र दिने चलन छ । यसै अबसरमा सैनामैना नगरपालिका १० मा रहेको पशुपती माध्यमिक बिधालय सालझण्डीले नारायण भुसाल को संयोजक देउसी भैलो कार्यक्रम आयोजना गर्दै हिजोब फच्काफुर बाट सुरुवात गरेको छ ।सैनामैनाका बिभिन्न ठाउँ हरु हुँदै बिध्यालय मै समापन गर्ने कार्यक्रम एकादसी सम्म चल्ने भुसाल ले जानकारी दिनु भयो ।
शैक्षिक तथा भौतिक सुधार गर्ने उदेश्यका साथ देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।
शिक्षाको हब बनाउने भन्दै भासण र लडामती गर्ने सैनामैनामा कृयासिल राजनैतिक दल मेयर उपमेर वडा अध्यक्ष लगायत स्थानिय समाजासेबि हरुकाका लागि यो एउटा प्रस्न बाचक चिन्न रहनेछ ।
५४ औ। बर्षको इतिहास बोकेको बिध्यलयले अहिले आर्थिक अबस्था कम्जोर भएकै कारण बिध्यार्थी भर्ना गरि राख्ने कोठा नहुदा स्थानिय संग सहयोगको नाममा देउसी भैलो कार्यक्रम मार्फत सहयोगको आग्रह गर्नु सैनामैना नगरपालिकाको नेतृत्व गर्ने माथि नै प्रश्न तेर्साएको छ ।
कला संस्कृती को जगेर्ना गर्नु हामी सबैको दाइत्व हो तर सैनामैना नगरपालिका भित्र रहेको यो सामुदायिक बिध्यालयले शैक्षिक तथा भौतिक सुधार गर्ने उदेश्य ले भैलो खेल्नु र सहयोग माग्नु पक्कै पनि दुख लाग्दो कुरा हो १
सैनामैना नगरपालिका संग यो प्रस्न सधै हुनेछ रु
आउनुहोस बिधालय आफैले बिद्यार्थी को भबिस्यको लागि गरेको चिन्ता र कै गर्नुछ भन्दै लागी परेका शिक्षक शिक्षिका हरुलाइ सहयोग गरुम ।।।।रुरु