रवि लामिछानेलाइ धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

 लामिछानेलाइ ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको हो ।

© 2025 सुरभी खबर All right reserved Site By : Himal Creation