राजनीति

जेनजी आन्दोलनका घाइतेलाई भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पतालमा पुग्नुभएको छ । कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको हो । दुवै अस्पतालमा भएका भेटका क्रममा...

पुरा पढ्नुहोस
संसद विघटन जेन जी आन्दोलनको मर्म र संविधान विपरित : आठ राजनीतिक दल

विघटित प्रतिनिधि सभामा रहेका आठ राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेन जी आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका छन् । संयुक्त विज्ञप्ती निकालेर उनीहरुले प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
भोलि मन्त्रिपरिषद विस्तारको तयारी : आगजनीबाट जोगिएकै सरसामानबाट प्रधानमन्त्रीको कार्यकक्ष तयार हुँदै

प्रधानमन्त्री सुशीला कार्कीले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्रिमण्डल विस्तारका लागि नाम छनाेट गर्ने काम भइरहेको र भोलि मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उहाँ निकट स्रोतले जनाएको छ । यसैबीच जेनजी...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री अस्पतालमा

२८ भदौं, काठमाडौं।  शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न  मीनभवनमा रहेको सिभिल अस्पताल पुग्नुभएको हो । यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेट्नु भएको...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि आजै...

पुरा पढ्नुहोस
सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति, आजै राति ९ बजे शपथ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलमा सहमति जुटेको हो। जेन- जीको माग...

पुरा पढ्नुहोस

बुटवल २४ भदौ ।। रुपन्देही जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप रोक्न तथा शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख...

पुरा पढ्नुहोस
शान्ति र संयमपूर्वक समाधान खोज्न राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र संयमपूर्वक समस्याको समाधान खोज्न अपिल गर्नुभएको छ । गएराति प्रेस नोट निकालेर उहाँले निधन भएका नागरिकका परिवारप्रति गहिरो...

पुरा पढ्नुहोस
युवाहरू मारिएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीहरूको प्रदर्शन क्रममा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । गएराति वक्तव्य जारी गर्दै उहाँले संवैधानिक संस्थाहरूका संरचना जोगाउने प्रयास गर्दा यस्तो अप्रिय दुर्घटना भएको उल्लेख गर्नुभएको छ ।...

पुरा पढ्नुहोस
आन्दोलनरत ‘जेन जी’ पुस्तासँग वार्ता गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

प्रतिनिधिसभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे आजकाे बैठकले आन्दोलनरत ‘जेन जी’ पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरू राख्न र गृह...

पुरा पढ्नुहोस