मुख्य समाचार

आज र भोलि विद्यालय बन्द गर्ने शिक्षण सङ्घसंस्थाहरुको निर्णय

जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शिक्षण सङ्घसंस्थाहरुले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् । नेपाल मन्टेश्वरी एशोशियसन एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक...

पुरा पढ्नुहोस
युवाहरू मारिएको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीहरूको प्रदर्शन क्रममा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । गएराति वक्तव्य जारी गर्दै उहाँले संवैधानिक संस्थाहरूका संरचना जोगाउने प्रयास गर्दा यस्तो अप्रिय दुर्घटना भएको उल्लेख गर्नुभएको छ ।...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमााथि लगाइएको प्रतिबन्ध हटाउन सरकार बाध्य

जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यससँगै सरकारले...

पुरा पढ्नुहोस
‘जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

‘जेन जी’ भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ । काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी उनीहरूकाे ज्यान गएको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन...

पुरा पढ्नुहोस
एभरेस्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको लगातार तेस्रो जीत

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविसले लगातार तेस्रो जीत निकालेको छ । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो...

पुरा पढ्नुहोस
इजरायलको जेरुसेलम बस बिसौनीमा प्यालेस्टिनी बन्दुकधारीद्वारा ६ जनाको हत्या

इजरायलको जेरुसेलम बस बिसौनीमा प्यालेस्टिनी बन्दुकधारीले ६ जनाको हत्या गरेका छन् । जेरुसेलमको बाहिरी इलाकामा रहेको बस बिसौनीमा दुई प्यालेस्टिनी बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको...

पुरा पढ्नुहोस
‘जेन जी’ काे आवाजप्रति गम्भीर बन्न सरकारलाई मानव अधिकार आयाेगकाे निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन जी’ पुस्ताको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर यस प्रकारका प्रदर्शनअघि नै उच्च सुरक्षा व्यवस्था तयार...

पुरा पढ्नुहोस
‘जेन जी’ आन्दोलनमा प्रहरीको घातक दमन, काठमाण्डौमा कम्तीमा १४ जनाको ज्यान गयो

सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा ‘जेन जी’ भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ । प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर...

पुरा पढ्नुहोस
आन्दोलनरत ‘जेन जी’ पुस्तासँग वार्ता गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

प्रतिनिधिसभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे आजकाे बैठकले आन्दोलनरत ‘जेन जी’ पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरू राख्न र गृह...

पुरा पढ्नुहोस
पाेखरामा अनिश्चितकालीन कर्फ्यु जारी

‘जेन जी’ को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु आदेश...

पुरा पढ्नुहोस