मुख्य समाचार

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ खैरी चोकमा एम्बुलेन्सको ठक्करबाट एक युवाको मृत्यु भएको छ । हालसम्म नम्बर नखुलेको एम्बुलेन्सले लु ६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई बिहीबार...
पुरा पढ्नुहोस
बाँकेको जानकी गाउँपालिकामा शुक्रबार विहान गोली चलेको छ । ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक युवालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । गोली लागि बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते...
पुरा पढ्नुहोस
प्रतिबन्धमा परेपछि टिकटकले नेपाललाई पत्र पठाएको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको सहकार्य विपरीत रहेको पत्रमा उल्लेख छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर लेखिएको पत्रका भनिएको छ, “टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न...
पुरा पढ्नुहोस
देशका केही भू–भागमा आज मौसममा बदली र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । विभागले...
पुरा पढ्नुहोस
मंसिर १, २०८० शुक्रबार फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । गए राति अल मकतुम स्टेडियममा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ४–० गाेलले पराजित गर्याे । यूएईले...
पुरा पढ्नुहोस
चार देश सम्मिलित महिला टी २० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ। नेपाललाई पराजित गरेसँगै लगातार दुई जित...
पुरा पढ्नुहोस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख राजनीतिक दलहरुको सहमतिमा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको बताएपनि दलैकै नेताहरुबाट यसको विरोध भइरहेको छ । सरकार यतिबेला चौतर्फि आलोचनामा छ । टिकटक बन्द गरेको विरोधमा उत्रिएका प्रमुख...
पुरा पढ्नुहोसकार्तिक ३०, २०८० सैनामैना — बाबर आजमले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्त गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसूदलाई टेस्ट र शाहीन शाह अफ्रिदीलाई ट्वान्टी २० टिमको कप्तान...
पुरा पढ्नुहोस
पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन्...
पुरा पढ्नुहोस
अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर...
पुरा पढ्नुहोस