मुख्य समाचार

मंसिर ७, २०८० बिहिबार राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।...
पुरा पढ्नुहोस
मंसिर ७, २०८० बिहिबार काठमाण्डाै – मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ...
पुरा पढ्नुहोस
मंसिर ७, २०८० चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको...
पुरा पढ्नुहोस
मंसिर ६, २०८० बुधबार सर्लाहीको हरिपुर नगरपालिका–८ जुटपानीमा हिजो मंगलवार स्कुल बसले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यान गएको छ । लालबन्दी–१ नवलपुरमा रहेको जेआईसी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा त्यसै विद्यालयको एलकेजीमा पढ्ने हरिपुर नगरपालिका–८...
पुरा पढ्नुहोस
मंसिर ६, २०८० राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको...
पुरा पढ्नुहोस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको सत्य निर्विवाद भएकाले जलवायु सम्मेलनमा गएर माग्नेभन्दा पनि अधिकारका लागि लड्ने योद्धाका रुपमा प्रस्तुत हुने बताउनुभएको छ । राष्ट्रिय अनुकूलन योजना र जलवायु परिवर्तन...
पुरा पढ्नुहोस
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडिओहरूका लागि मोबाइल एप ुरमाइलोु सार्वजनिक भएको छ। नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडिओ हेर्ने तथा...
पुरा पढ्नुहोस
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली यमनसँग २—० गोलले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...
पुरा पढ्नुहोस
मंसिर ५, काठमाण्डौ – ललितपुरको पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर छ महिनासम्म निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने...
पुरा पढ्नुहोस
मंसिर ५। सैनामैना – सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चका...
पुरा पढ्नुहोस