मुख्य समाचार

घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

धनगढी, असार २४ ।   कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
लायन्स कपिलवस्तुका अध्यक्ष घिमिरेले लिए पदभार

लायन्स क्लब अफ कपिलबस्तुलाई अबको एक वर्ष हाँक्ने जिम्मा समाजसेवी नवदत्त घिमिरेको काँधमा आएको छ । क्लवको सातौ पदहस्तान्तरण कार्यक्रममार्फत् लायन बर्ष २०२३ र २४ का अध्यक्ष ओमप्रकाश घिमिरेले नवदत्त घिमिरेलाई बर्ष २०२४ र२५...

पुरा पढ्नुहोस
श्रृङ्गिघाट सामुदायिक वनले चार नम्बर क्षेत्र हरियाली बनाउने उदेश्यका साथ २०० बिरुवा रोप्यो

कपिलवस्तु, असार १५ । वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गर्दै जिल्लामै छुट्टै पहिचान बनाउन सफल श्रृङ्गिघाट सामुदायिक वनले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आइरहेको छ । भौतिक विकास देखि सामाजिक कार्यमा सक्रिय यो वनले...

पुरा पढ्नुहोस
केन्द्रिय सदस्यद्वय रेखा भुसाल सहितको उपस्थितिमा पत्रकार महासंघ रुपन्देहीको कार्यलयमा तालाबन्दी

बुटवल, असार १५ । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको...

पुरा पढ्नुहोस
शुद्धोधनले दियो शिक्षकहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा

शुद्धोधन, असार १५ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाको समन्वयमा २ दिने विद्यालय शिक्षकहरुका लागि आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। २ दिन सम्म चलेको...

पुरा पढ्नुहोस
रातभरिको झरिले तिन जिल्लामा ९ को ज्यान गयो ,दुई जना घाइते

रुपन्देही , असार १५ । गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा दुईरदुई जनाको ज्यान गएको हो । गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा...

पुरा पढ्नुहोस
सैनामैनामा रु १ अर्ब १० करोड भन्दा बढिको बजेट, कृषिलाई प्राथमिकता

सैनामैना, असार १० । रुपन्देहीको सैनामैना नगरपालिका आगामी वर्षका लागी बजेट ल्याएको छ । सोमबार नगरपालिकाको १५औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२का लागी १ अर्ब १० करोड १२ लाख ७२ हजार बजेट विनियोजन गरेको...

पुरा पढ्नुहोस
कञ्चनको आ. ब. २०८१/०८२बो बजेट रु. ५७ करोड २१ लाख २० हजार

कञ्चन, असार १० । रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी वर्षका लागी बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२का लागी रु।५७ करोड २१ लाख २० हजार ६ सय ५० प्रस्तुत गरेको छ ।गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा...

पुरा पढ्नुहोस
स्याङ्जाको कोटाकोटमा व्यवसायिक मेवा खेती सुरु, मेवाको पकेट क्षेत्रका रूपमा विकास गर्ने

स्याङ्जा ,९ असार ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा उन्नत जातको मेवाको व्यवसायिक खेती सुरू गरिएको छ। गाउँपालिकाको वडा नम्बर-२ कोटाकोटमा उन्नत जातको मेवाको व्यावसायिक खेती सुरू गरिएको हो  । ४० बढी किसानले मेवा खेती सुरू...

पुरा पढ्नुहोस
शिवराजको १५ औं नगरसभा सम्पन्न, बजेटमा कमी

चन्द्रौटा, ९ असार । कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बराबरको बजेट बजेट विनियोजन गरेको छ । आज सम्पन्न भएको १५औं नगरसभामा नगर उप प्रमुख...

पुरा पढ्नुहोस