मुख्य समाचार

बाणगङ्गा, फागुन ७ // वाणगंगा नगरपालिका १ बैरियामा रहेको श्री दुर्गा भगवती मन्दिरमा महाशिवरात्रीको पावन अवसरमा फाल्गुण १० गते देखि १४ गते सम्म गणेश पुराण कथा प्रवचन, अखण्ड हरिनाम, संर्कीतन, एकादशी कथा प्रवचन गर्ने...
पुरा पढ्नुहोस
बाणगङ्गा माघ १७ ।। कपिलवस्तुको बाणगङ्गामा एक बेवारिसे शव फेला परेको छ । आज बिहिवार बाणगङ्गा १ बैरिया स्थित बुद्धचोकको प्रतिक्षालयमा अन्दाजी ४०/४५ वर्ष उमेरको पुरुषको शव फेला परेको हो । पहिचान नखुलेको उक्त पुरुष...
पुरा पढ्नुहोस
काठमाडौं, २७ पुस ।। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनलाई आज...
पुरा पढ्नुहोस
कपिलवस्तु, पुष २६ ।। विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभा लाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारी राज्यको एक दरिलो खम्बा रहेको...
पुरा पढ्नुहोस
नवलपरासी पूर्व पुष २६ ।। पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासमा पुल भाँचिएर सडक अवरुद्ध भएपछि डाइभर्सन निर्माण गर्न थालिएको छ । शुक्रबार साँझ साढे ५ बजे अत्यधिक भारसहितको ट्रकका कारण पुल भाँचिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प...
पुरा पढ्नुहोस
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । लामिछानेलाइ ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश...
पुरा पढ्नुहोस
गैडहवा, मंसिर –२, ।। न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।। विगत लामो समय देखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै सैनामैना मात्र नभएर रूपन्देही जिल्लामै...
पुरा पढ्नुहोस
गैडहवा, कात्तिक –२८, ।। गैडहवा गाउँपालिकामा कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको आर्थिक सहयोगमा क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्ता लाई नगरपालिकाको मूल ढोका अगाडि...
पुरा पढ्नुहोस
काठमाण्डौ, कात्तिक, १९।। आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...
पुरा पढ्नुहोस
धनगढी, कात्तिक, १९ धनगढी उपमहानगरपालिका(७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी कवीन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई...
पुरा पढ्नुहोस