सुरभी भिडियो

बुटवल–नारायणगढ सडक निर्माणकार्यमा ढिलाई सँगै पुन म्याद थप्ने तयारीमा निर्माण कम्पनी

रुपन्देही, असार २४ ।  निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम...

पुरा पढ्नुहोस
घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

धनगढी, असार २४ ।   कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
लायन्स कपिलवस्तुका अध्यक्ष घिमिरेले लिए पदभार

लायन्स क्लब अफ कपिलबस्तुलाई अबको एक वर्ष हाँक्ने जिम्मा समाजसेवी नवदत्त घिमिरेको काँधमा आएको छ । क्लवको सातौ पदहस्तान्तरण कार्यक्रममार्फत् लायन बर्ष २०२३ र २४ का अध्यक्ष ओमप्रकाश घिमिरेले नवदत्त घिमिरेलाई बर्ष २०२४ र२५...

पुरा पढ्नुहोस
श्रृङ्गिघाट सामुदायिक वनले चार नम्बर क्षेत्र हरियाली बनाउने उदेश्यका साथ २०० बिरुवा रोप्यो

कपिलवस्तु, असार १५ । वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गर्दै जिल्लामै छुट्टै पहिचान बनाउन सफल श्रृङ्गिघाट सामुदायिक वनले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आइरहेको छ । भौतिक विकास देखि सामाजिक कार्यमा सक्रिय यो वनले...

पुरा पढ्नुहोस
केन्द्रिय सदस्यद्वय रेखा भुसाल सहितको उपस्थितिमा पत्रकार महासंघ रुपन्देहीको कार्यलयमा तालाबन्दी

बुटवल, असार १५ । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको...

पुरा पढ्नुहोस
शुद्धोधनले दियो शिक्षकहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा

शुद्धोधन, असार १५ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाको समन्वयमा २ दिने विद्यालय शिक्षकहरुका लागि आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। २ दिन सम्म चलेको...

पुरा पढ्नुहोस
स्याङ्जाको कोटाकोटमा व्यवसायिक मेवा खेती सुरु, मेवाको पकेट क्षेत्रका रूपमा विकास गर्ने

स्याङ्जा ,९ असार ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा उन्नत जातको मेवाको व्यवसायिक खेती सुरू गरिएको छ। गाउँपालिकाको वडा नम्बर-२ कोटाकोटमा उन्नत जातको मेवाको व्यावसायिक खेती सुरू गरिएको हो  । ४० बढी किसानले मेवा खेती सुरू...

पुरा पढ्नुहोस
आजबाट काठमाडौँमा द्रुत बस चल्ने, यस्तो बन्यो लेन [भिडियो]

काठमाडौँ । काठमाडौँ उपत्यकाको रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म द्रुत बस चल्ने भएको छ । आजदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ । द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म सडकमा डेडिकेटेड लेन छुटाइएको छ...

पुरा पढ्नुहोस
राजकुमारको शब्द–संगीतमा समीक्षाले गाइन् ‘बधाई तिमीलाई…’ [भिडियो]

मन परेको फूल टिपी लायौ म त काँडा बेलैमा पन्छायौं, बधाई तिमीलाई राजकुमार बगरको शब्द एवं संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । ​​ मंगलवार सार्वजनिक ‘बधाई तिमीलाई’ बोलको गीतमा गायिका समीक्षा अधिकारीको एकल स्वर छ...

पुरा पढ्नुहोस
‘नाङ्गो गाउँ’– ६ कारणले हलसम्म पुगे दर्शक

गत शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्ममध्ये ‘नाङ्गो गाउँ’ले शुरूदेखि नै दर्शकको बढी साथ पाइरहेको छ । फिल्मले शुरूआती २ दिनमा १ करोड ६० लाख रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको रिपोर्ट निर्माण टीमले सार्वजनिक गरेको थियो,...

पुरा पढ्नुहोस