सुरभी भिडियो

न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।।

  गैडहवा, मंसिर –२, ।।  न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।। विगत लामो समय देखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै सैनामैना मात्र नभएर रूपन्देही जिल्लामै...

पुरा पढ्नुहोस
गैडहवा गाउँपालिकामा कपडा बैंक’ शुभारम्भ

  गैडहवा, कात्तिक –२८, ।।   गैडहवा गाउँपालिकामा कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको आर्थिक सहयोगमा क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्ता लाई नगरपालिकाको मूल ढोका अगाडि...

पुरा पढ्नुहोस
आज देशका केही ठाउँमा हल्का वर्षा हुने

काठमाण्डौ, कात्तिक, १९।। आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...

पुरा पढ्नुहोस
धनगढीमा जुवा खेल्ने ८ जना पक्राउ

धनगढी, कात्तिक, १९ धनगढी उपमहानगरपालिका(७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी कवीन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई...

पुरा पढ्नुहोस
तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा

  खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुर्याइदिने युवाहरुको अभियान...

पुरा पढ्नुहोस
सुनको भाउमा आज पनि नयाँ कीर्तिमान : तोलाको १ लाख ७१ हजार पुग्यो

काठमाण्डौ – सुनको भाउले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च...

पुरा पढ्नुहोस
पोखरा महानगरको निर्णयस् २८ जना करार कर्मचारी हटाउने, ७ जना कर्मचारीलाई कार्यालय सहयोगी बनाउने

१५ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाले २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । आज बसेको ३६औं कार्यपालिका बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो । गत पुस २९ गते बसेको २५औं कार्यपालिका बैठकले करारका...

पुरा पढ्नुहोस
बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ

कात्तिक १३, काठमाण्डौ – काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का एक सांसदसहित १७ जना पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज...

पुरा पढ्नुहोस
सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना ८ मा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत...

पुरा पढ्नुहोस
प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, 

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित ईलाकाप्रहरी कार्यालय अगाडि गुप्तामाथि युवाहरुको समुहले हातपात गरेको हो । हातपातपछि आफूलाई असुरक्षित महशुस गर्दै...

पुरा पढ्नुहोस