सुरभी भिडियो

रुसको पूर्ण आक्रमण शुरू भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणबाट १ हजार २ सय जनाभन्दा धेरै सर्वसाधारणको ज्यान गएको वा घाइते भएका तथ्य सार्वजनिक भएको छ । निगरानी समूह ‘क्लस्टर मुनिसन कोएलिशन’ (सीएमसी) ले आफ्नो वार्षिक...
पुरा पढ्नुहोस
३० भदौ, काठमाडौं ।। राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास...
पुरा पढ्नुहोस
अस्ट्रेलियाले आणविक पनडुब्बी पूर्वाधार विस्तारमा ८ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । आफ्नो भावी आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बीको निर्माण र मर्मत सम्भारका लागि पर्थमा रहेको जलयान निर्माणस्थलमा लगानी गर्न लागेको समाचार संस्था...
पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग त्यही अवस्थाबाट शुरू हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आज विज्ञप्ति निकालेर चाँडै नै नयाँ मिति र व्यवस्थानबारे जानकारी दिने बताएको हो...
पुरा पढ्नुहोस
नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएको छ । उपसभापति पूर्णबहादुर खड्काले आज विज्ञप्ति निकालेर लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा सङ्घर्ष गरेका पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री...
पुरा पढ्नुहोस
नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ...
पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा हुनुभएका उहाँ आज आफै घोषणा गर्दै कारागार जानुभएको हो । लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म सँगै गएर साथ...
पुरा पढ्नुहोस
विघटित प्रतिनिधि सभामा रहेका आठ राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेन जी आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका छन् । संयुक्त विज्ञप्ती निकालेर उनीहरुले प्रतिनिधि सभा...
पुरा पढ्नुहोस
प्रधानमन्त्री सुशीला कार्कीले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्रिमण्डल विस्तारका लागि नाम छनाेट गर्ने काम भइरहेको र भोलि मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उहाँ निकट स्रोतले जनाएको छ । यसैबीच जेनजी...
पुरा पढ्नुहोस
२८ भदौं, काठमाडौं। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुग्नुभएको हो । यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेट्नु भएको...
पुरा पढ्नुहोस