लुम्बिनी प्रदेश

एक दम्पती आफ्नै घरमा मृत फेला

कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
बुटवलमा तीन दिने दिपावली महोत्सव २०८० सुरु

  बुटवल, कात्तिक २६ गते । बुटवलमा दिपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीन दिने दिपावली महोत्सव...

पुरा पढ्नुहोस
मृतकमध्ये चार जनाको पहिचान खुल्यो

नवलपुर, कात्तिक २६ गते । नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जिप...

पुरा पढ्नुहोस
एक अर्ब रुपियाँ ठगेर सुनचाँदी व्यवसायी फरार

कात्तिक २६ गते । लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् । सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई...

पुरा पढ्नुहोस
लक्ष्मी पुजा । सुखरात्री ।

  चन्द्रमानका आधारमा  विशेष चार रात्रीहरु पर्ने गर्छन । जसमध्ये तेस्रो कार्तिक महिनामा पर्ने एश्वर्यसंग सम्बन्धित लक्ष्मी पुजाको रात अथवा सुख रात्री  विशेष महत्व रहन्छ / आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार गौ...

पुरा पढ्नुहोस
तिहारमा सयपत्री फूलको माला किन्नेहरुको भिड

सैनामैना – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । तिहार शुरु भएसँगै व्यापारीलाई सयपत्री फूलको माला बेच्न पनि भ्याइनभ्याइ छ । कालीमाटी, न्युरोड लगायतका ठाउँमा सयपत्री फूलको बिक्री वितरण...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा राती ९ः३० बजेपछि देउसी भैलो खेल्न नपाइने

अर्घाखाँची । अर्घाखाँचीमा रातीमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राती ९ः३० बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ। तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा...

पुरा पढ्नुहोस
बाग्लुङको सोरठी नाच रुपन्देहीमा प्रदर्शन

  बुटवल, २५ कार्तिक , नेपाली हरु को दोस्रो ठूलो पर्व सुभ दिपावली को अबसर मा बाग्लुङ जिल्लाको दगातुन्डाडामा नाचिने सास्कृतिक सोरठी नाच रुपन्देहीमा प्रदर्शन गरिएको छ । दगातुन्डाडा रुपन्देही सम्पर्क समाजको आयोजनामा कलासंस्कृतिको प्रचारप्रसार र...

पुरा पढ्नुहोस
विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

कात्तिक २५, सैनामैना । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् । अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ...

पुरा पढ्नुहोस
प्याराडाइज इङ्लिस स्कुलमा देउसी भैलो तथा रङोली प्रतियोगिता सम्पन्न

सैनामैना १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा आज शुक्रबारका दिन देउसी भैलो तथा रङोली प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा रहेका ४ ओटा सदन बिच अन्तरसदनात्मक देउसि भैलो तथा रङ्गोली बनाउने प्रतियोगिता सम्पन्न भएको हो।...

पुरा पढ्नुहोस