लुम्बिनी प्रदेश

पशुपती माध्यमिक बिधालयको देउसि भैलो २०८०

नेपाली हरुको दोस्रो ठूलो पर्व सुभ दिपावली यति खेर सबैको घर आगनमा भित्रीएको छ झिलिमिली बत्ति र हरियाली फुल को पर्व भनेर नि तिहार लाई चिनिछ१ साथै देउसी भैलो बाट मनोरञ्जन लिने र दिने...

पुरा पढ्नुहोस
तिहार मान्न घर आएका सैनिक जवानमाथि कुटपिट

खजुरा, कात्तिक २७ गते । बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ । राप्तीसोनारी गाउँपालिका(९ उद्दैनमा गएराति साढे १२ बजेतिर स्थानीय केही युवाबिच...

पुरा पढ्नुहोस
४० किलो जरायोको सुकुटि सहित पक्राउ

नेपालगन्ज, कात्तिक २७ गते । पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक(पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ । सो क्रममा...

पुरा पढ्नुहोस
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

  २७ कात्तिक, सैनामैना । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी...

पुरा पढ्नुहोस
दगातुन्डाडा रुपन्देही सम्पर्क समाजको बाग्लुङको सोरठी नाच रुपन्देहीमा प्रदर्शन गर्दै समापन

  बुटवल, २७ कार्तिक , नेपाली हरु को दोस्रो ठूलो पर्व सुभ दिपावली को अबसर मा बाग्लुङ जिल्लाको दगातुन्डाडामा नाचिने सास्कृतिक सोरठी नाच रुपन्देहीमा प्रदर्शन गरिएको छ । दगातुन्डाडा रुपन्देही सम्पर्क समाजको आयोजनामा कलासंस्कृतिको प्रचारप्रसार र...

पुरा पढ्नुहोस
एक दम्पती आफ्नै घरमा मृत फेला

कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
बुटवलमा तीन दिने दिपावली महोत्सव २०८० सुरु

  बुटवल, कात्तिक २६ गते । बुटवलमा दिपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीन दिने दिपावली महोत्सव...

पुरा पढ्नुहोस
मृतकमध्ये चार जनाको पहिचान खुल्यो

नवलपुर, कात्तिक २६ गते । नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जिप...

पुरा पढ्नुहोस
एक अर्ब रुपियाँ ठगेर सुनचाँदी व्यवसायी फरार

कात्तिक २६ गते । लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर बेपत्ता भएका छन् । सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दैआएका बिमलीबाट ठगिनेमा कन्काई...

पुरा पढ्नुहोस
लक्ष्मी पुजा । सुखरात्री ।

  चन्द्रमानका आधारमा  विशेष चार रात्रीहरु पर्ने गर्छन । जसमध्ये तेस्रो कार्तिक महिनामा पर्ने एश्वर्यसंग सम्बन्धित लक्ष्मी पुजाको रात अथवा सुख रात्री  विशेष महत्व रहन्छ / आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार गौ...

पुरा पढ्नुहोस