मुख्य समाचार

रवि लामिछानेलाइ धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।  लामिछानेलाइ ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश...

पुरा पढ्नुहोस
न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।।

  गैडहवा, मंसिर –२, ।।  न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।। विगत लामो समय देखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै सैनामैना मात्र नभएर रूपन्देही जिल्लामै...

पुरा पढ्नुहोस
गैडहवा गाउँपालिकामा कपडा बैंक’ शुभारम्भ

  गैडहवा, कात्तिक –२८, ।।   गैडहवा गाउँपालिकामा कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको आर्थिक सहयोगमा क्लोथ ’ बैंक स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्ता लाई नगरपालिकाको मूल ढोका अगाडि...

पुरा पढ्नुहोस
आज देशका केही ठाउँमा हल्का वर्षा हुने

काठमाण्डौ, कात्तिक, १९।। आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...

पुरा पढ्नुहोस
धनगढीमा जुवा खेल्ने ८ जना पक्राउ

धनगढी, कात्तिक, १९ धनगढी उपमहानगरपालिका(७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी कवीन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई...

पुरा पढ्नुहोस
तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा

  खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुर्याइदिने युवाहरुको अभियान...

पुरा पढ्नुहोस
सुनको भाउमा आज पनि नयाँ कीर्तिमान : तोलाको १ लाख ७१ हजार पुग्यो

काठमाण्डौ – सुनको भाउले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च...

पुरा पढ्नुहोस
बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ

कात्तिक १३, काठमाण्डौ – काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का एक सांसदसहित १७ जना पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज...

पुरा पढ्नुहोस
गोपाल भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति निर्विरोध निर्वाचित

रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहकारीले...

पुरा पढ्नुहोस
सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना ८ मा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत...

पुरा पढ्नुहोस