मुख्य समाचार

नेकपा (एमाले) का नेताहरूले ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् । आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन,...
पुरा पढ्नुहोस
राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । आज भएकाे भेटवार्तामा ‘जेन–जी’ ले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको प्रवक्ता डा....
पुरा पढ्नुहोस
संसद् विघटनसँगै राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन् । गएको शुक्रवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभामा उत्पत्ति भएका...
पुरा पढ्नुहोस
चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार शुरू भएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमवारदेखि...
पुरा पढ्नुहोस
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले आज निकालेको सूचनामा उल्लेख...
पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएका कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । महाशाखाका...
पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सामूहिक शवयात्रापछि उनीहरूकाे अन्त्येष्टि गरिएकाे हाे । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको...
पुरा पढ्नुहोस
रुसको पूर्ण आक्रमण शुरू भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणबाट १ हजार २ सय जनाभन्दा धेरै सर्वसाधारणको ज्यान गएको वा घाइते भएका तथ्य सार्वजनिक भएको छ । निगरानी समूह ‘क्लस्टर मुनिसन कोएलिशन’ (सीएमसी) ले आफ्नो वार्षिक...
पुरा पढ्नुहोस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा...
पुरा पढ्नुहोस
एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ । पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय...
पुरा पढ्नुहोस