मुख्य समाचार

नियमित अन्तर्राष्ट्रिय उडानको माग राखेर गौतमबुद्ध विमानस्थलमा धर्ना

मंसिर २४, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान तथा पूर्ण क्षमतामा सञ्चालनको माग राखेर आज आइतवारदेखि धर्ना शुरु भएको छ । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घ–संस्था आबद्ध सिद्धार्थ सञ्जालको अगुवाइमा धर्ना शुरु भएको...

पुरा पढ्नुहोस
अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको लक्ष्य दिएको छ । दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१...

पुरा पढ्नुहोस
नयाँ नेतृत्व चयन गर्दै कञ्चन जेसिजको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा धनपति ज्ञवाली (सन्देश) चयन

गोबिन्द आचार्य / कञ्चन / कञ्चन जेसिजले आफ्नो कञ्चन शाखाको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । संस्थाले शाखाको छैटौं अधिवेशन शनिबार कञ्चन जेसिजको सचिवालयमा सम्पन्न गरेको हो । उक्त अधिवेशनमा संस्थाले...

पुरा पढ्नुहोस
पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा

काठमाडौँ, मङ्सिर २३ गते । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम...

पुरा पढ्नुहोस
एनसेल शेयर खरिद–बिक्री कानुनअनुसार भए/नभएकाे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए/नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित...

पुरा पढ्नुहोस
सम्झौता अनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बसेको बैठकबाट भएको निर्णय अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा...

पुरा पढ्नुहोस
आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै

आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज,...

पुरा पढ्नुहोस
आज पनि हिमपातको सम्भावना, पहाडी क्षेत्रका एक दुई ठाउँमा पानी पर्ने अनुमान

आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो हिमाली र उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको थियो । हिमपात भएसँगै हिमाली क्षेत्रका किसान फुरुङ्ग...

पुरा पढ्नुहोस
हमासले थप ८ जना बन्धक रिहा गर्‍याे, इजरायली जेलबाट ३० प्यालेस्टिनी छुटे

इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमासबीच भएको युद्धविरामको सातौँ दिन गाजाबाट थप आठ जना इजरायली बन्धक मुक्त भएका छन् । अस्ति बुधवार दुई र सातौँ दिन हिजो बिहीवार आठसहित हमासले १० जनालाई रिहा गरेको...

पुरा पढ्नुहोस