मुख्य समाचार

सल्यान, कार्तिक, १० ।।। दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ४ः५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदैगरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका(३...
पुरा पढ्नुहोस
काठमाडौं, कात्तिक, १० ।।। नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत्...
पुरा पढ्नुहोस
प्युठान, कात्तिक ९ । बुटवलबाट अर्खा जाने जिप झिमरुक(६ अर्गेलिमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको...
पुरा पढ्नुहोस
९ कात्तिक, काठमाडौं । १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका लामिछाने सहित १२ जना माथि...
पुरा पढ्नुहोस
नेकपा एमालेकी केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले अधिवेशन नेतृत्व चयन गर्ने थलोमात्रै नभै विगतमा भए गरेका कामको सफलता र असफलता समीक्षा गर्ने र त्यही अनुसार अघि बढ्ने महत्वपूर्ण थलो बन्नुपर्ने बताउनुभएको...
पुरा पढ्नुहोस
सिटीजन लाईफ इन्सुरेन्स कम्पनी मुर्गिया शाखाले इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियालाई बेरिकेट प्रदान गरेको छ । कम्पनीको सातौं स्थापना दिवसको अवसरमा प्रदान गरिएको बेरीकेट सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन । िलुम्बिनी प्रदेश सरकार र युरोपियन युनियन ९इयु० नेपाल कार्यालयको सहकार्यमा टक्सार म्यागेजिनले बुधबार बुटवलमा आयोजना गरेको...
पुरा पढ्नुहोस
काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय...
पुरा पढ्नुहोस