मुख्य समाचार

कञ्चन क्रिकेट लिग सिजन १ : सुनौलो शान्तिले उपाधी हात पार्दै रोमाञ्चक फाइनल सम्पन्न

रुपन्देही, फागुन ४ / २०८२ गोविन्द आचार्य राष्ट्रका खेलकुद स्वास्थयका लागी खेलकुद भन्ने मूल नाराका साथ रुपन्देहीको कञ्चनमा जारी कञ्चन क्रिकेट लिग सिजन – १ २०८२ प्रतियोगिता सुनौलो शान्ति क्रिकेट टिमले उपाधी हात पारेको छ। कञ्चन,...

पुरा पढ्नुहोस
कञ्चनमा सहिद दिवसको अवसरमा वीर सहिदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

कञ्चन, १६ माघ २०८२ गोविन्द आचार्य  सहिद दिवसको अवसरमा जेसीआई कञ्चनको आयोजनामा वीर सहिदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गाउँपालिका वडा नं. ३ हरैया चोकमा साँझ ६ बजे आयोजना गरिएको उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
सामाजिक अभियानमा सकृय बैरिया युवा समाज ः देउराली घाटमा सरसफाइ

सुरभि खबर कपिलवस्तु // बाणगङ्गा  नगरपालिका  भित्र बसोबास गर्ने धेरै ले मृत्यु पछि मृतकको अन्तिम संस्कारको लागि बाणगंगा नगरपालिकाको उत्तरी भेगमा पर्ने देउराली घाटले परिचीत बाणगङ्गा नदिमा दाहासंस्कारका लागि लैजाने गर्दछन। बाणगङ्गा १ वैरियाका...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता भोलि देखि सञ्चालन हुँदै

कञ्चन गाउँपालिकाले विद्यार्थीहरूको अन्तर्निहित खेलकुद प्रतिभा पहिचान, विकास तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ। प्रतियोगिता यही पौष ९ गते देखि १२ गतेसम्म कञ्चन गाउँपालिका वडा नम्बर ४ स्थित...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा युवकको हत्या: युवतीसँग जोडिएको अफवाह गलत, प्रशासन र प्रहरीद्वारा निष्पक्ष अनुसन्धान जारी

पछिल्लो समय कञ्चन गाउँपालिकामा १७ वर्षीय इशान शर्मा पौडेलको हत्या भएको विषयमा सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमहरूले विभिन्न अफवाह फैलाइरहेका छन्। विशेषगरी कतिपयले युवाको मृत्यु युवतीसँग सम्बन्धित विवादका कारण भएको भनी नक्कली विवरण प्रचार...

पुरा पढ्नुहोस
सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने नि:शुल्क आँखा शिविर

बिबेक घर्ती मगर / सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ४ सिद्धिपुरको आर्थिक सहयोग तथा ओम लुम्बिनी भिजन आँखा उपचार केन्द्र बाणगंगा नगरपालिका १ जितपुरको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा...

पुरा पढ्नुहोस
सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक दिने नि:शुल्क आँखा शिविर आयोजना गर्दै

बिबेक घर्ती मगर/ सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ४ सिद्धिपुरको आर्थिक सहयोग तथा ओम लुम्बिनी भिजन आँखा उपचार केन्द्र बाणगंगा नगरपालिका १ जितपुरको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा शिविर...

पुरा पढ्नुहोस
राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता सूचीमा नाम दर्ता शुरू

निर्वाचन आयोगले राष्ट्रिय परिचपत्रको विवरणका आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको छ । अनलाइन फारम भर्न पाए पनि बायोमेट्रिकका लागि निर्वाचन कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचपत्रको विवरण प्रयोग गर्न थालेको हो । प्राविधिक तयारी...

पुरा पढ्नुहोस
बिजुली काटिएका २१ उद्योगले बक्यौता रकमको पहिलो किस्ता बुझाए

लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरूले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् । ती...

पुरा पढ्नुहोस
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर

काठमाण्डौको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो । खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि झन्डै १२...

पुरा पढ्नुहोस