खेलकुद

भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य

  बुधबार, २९ कात्तिक २०८० काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले...

पुरा पढ्नुहोस
विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

कात्तिक २५, सैनामैना । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् । अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ...

पुरा पढ्नुहोस
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बाग्मती सरकारले अघि बढाउने

  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज मङ्गलवार बाग्मती प्रदेशको...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

कपिलबस्तु– नेपाल क्रिकेट सङ्घ क्यान  ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ । आज सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनोट हुने सफल राष्ट्रिय क्रिकेट...

पुरा पढ्नुहोस
भारत बिरुद्ध अफ्रिका ८३ रनमा अल आउट

२०८० कार्तिक १९,  जुना खनाल कपिलबस्तु । विराट कोहलीको कीर्तिमान शतक तथा रवीन्द्र जडेजाको पाँच विकेट प्रदर्शनको मद्दतले भारत विश्वकप क्रिकेट २०२३ मा दक्षिण अफ्रिकालाई आइतबार २ सय ४३ रनले पराजित गरेको छ ।...

पुरा पढ्नुहोस
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी...

पुरा पढ्नुहोस
एप्पलले चीनलाई दियो दोहोरो झट्का

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले चीनलाई ठूलो झट्का दिएको छ । कम्पनीले आफ्ना उत्पादनहरूमा चिनियाँ चिपसेट प्रयोग नगर्ने भएको छ । एक रिपोर्टमा भनिएअनुसार एप्पलले चीनको यांग्त्जे मेमोरी टेक्नोलोजी कम्पनी (वाईएमटीसी) को...

पुरा पढ्नुहोस
एमालेले नारायणचौरमा मनायो संविधान दिवस, ओलीले खिचे ‘राष्ट्रिय झण्डासँग सेल्फी’

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।नक्सालस्थित नारायणचौरमा एमालेले बुधवार संविधान दिवसको दिन राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी...

पुरा पढ्नुहोस
शिक्षा विधेयकविरूद्ध सडकमा उर्लिए देशभरका शिक्षकहरू (तस्बिरहरू)

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ। बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना,...

पुरा पढ्नुहोस
छेडागाडकाे नगर अस्पताल भवन निर्माण संरचना घटाएर पहिरो नियन्त्रणपछि मात्र

जाजरकोट । छेडागाड नगरपालिकाको नगर अस्पताल भवन निर्माणकार्यले निरन्तरता पाउने भएको छ । पहिरोका कारण अलपत्र बनेको १५ शैयाको अस्पताल भवनका केही संरचना घटाएर निर्माण गर्ने सहमति भएपछि निर्माणकार्य सुरु हुने भएको इन्जिनियर प्रेम...

पुरा पढ्नुहोस