खेलकुद

गौतम बुद्ध कप अन्तर्गत क्वाटर फाइनल खेल सुरु

रुपन्देहीको कञ्चनमा जारी दोस्रो गौतम बुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो क्वाटर फाइनलको खेलमा न्यु सिजनशील युवा क्लब र रेनबो एकेडेमी तथा सुनगाभा सामुदायिक विकास केन्द्र र भैँसाही युवा क्लब...

पुरा पढ्नुहोस
गौतम बुद्ध कप अन्तर्गत पहिलो चरणको सबै खेल सम्पन्न विश्व शान्ति युवा क्लब वाटर फाइनलमा

रुपन्देहीको कञ्चनबा जारी दोस्रो गौतम बुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरू सकिएका छन् गौतमबुद्ध सामुदायिक विकास केन्द्र कञ्चन पाँच पित्री झापा रूपन्देहीको आयोजनामा सञ्चालन भएको हिजोको पाँचौं...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा

काठमाडौं, २७ पुस ।। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनलाई आज...

पुरा पढ्नुहोस
विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु, पुष  २६ ।।  विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभा लाई  सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारी राज्यको एक दरिलो खम्बा  रहेको...

पुरा पढ्नुहोस
न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।।

  गैडहवा, मंसिर –२, ।।  न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।। विगत लामो समय देखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै सैनामैना मात्र नभएर रूपन्देही जिल्लामै...

पुरा पढ्नुहोस
दोस्रो टी-२० खेलमा पनि भारत विजयी, अस्ट्रेलिया ४४ रनले पराजित

मंसिर ११, २०८० सोमबार घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ । थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि...

पुरा पढ्नुहोस
विश्वकप छनोट फुटबल स् घरेलु मैदानमा यमनसँग हार्‍यो नेपाल

  काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली यमनसँग २—० गोलले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

पुरा पढ्नुहोस
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

मंसिर ३, २०८० सैनामैना भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले...

पुरा पढ्नुहोस
विश्वकप क्रिकेटको उपाधिका लागि  भारत र अष्ट्रेलिया खेल्दै,

सैनामैना– एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भोलि आइतवार भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल भोलि दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल...

पुरा पढ्नुहोस
विश्वकप छनोटमा नेपाल यूएईसँग ४–० गोलले पराजित

मंसिर १, २०८० शुक्रबार फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । गए राति अल मकतुम स्टेडियममा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ४–० गाेलले पराजित गर्‍याे । यूएईले...

पुरा पढ्नुहोस