लुम्बिनी प्रदेश

ढिलो आउने कर्मचारीलाई मेयरद्वारा फूलले स्वागत

कात्तिक २१, २०८० दाङ कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गर्नुभएको छ । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो । ढिलो आएका...

पुरा पढ्नुहोस
भूकम्पपीडितले राष्ट्रपतिसँग मागे खाद्यान्नदेखि घरसम्म

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

कपिलबस्तु– नेपाल क्रिकेट सङ्घ क्यान  ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ । आज सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनोट हुने सफल राष्ट्रिय क्रिकेट...

पुरा पढ्नुहोस
टिकटकमा अश्लिल हर्कत देखाएकी बराल पार्टीबाट निश्काशित

जुना खनाल सैनामैना । टिकटक लाइभमा गोप्य अंग प्रदर्शन गरेर विवादमा आएकी माओवादी केन्द्र सैनामैनाकी नेतृ शान्ति बराल पार्टीबाट निश्काशित भएकी छन् । माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष नारायण महत र सचिव दीपक भण्डारीले...

पुरा पढ्नुहोस
जाजरकोटको पिडा जे मैले देखे त्यो कसैलाई देख्न नपरोस

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट कर्णाली प्रदेशका केही जिल्लामा जनधनको क्षति भएको छ । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिम मा एक सय ५३ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
सैनामैना नगर क्षेत्रबाट संकलन राहत सामाग्री हस्तान्त्रण

शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परेका प्रभावितहरुलाई राहत सहयोग दिने उद्देश्यले रुपन्देहीको सैनामैना नगर क्षेत्रबाट आईतबार सहयोग सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रमा पगेको छ । रुपन्देही सेवा समाज युएई, सैनामैना सेवा समाज...

पुरा पढ्नुहोस
सैनामैनाबाट आवश्यक सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान

शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परेका प्रभावितहरुलाई राहत सहयोग दिने उद्देश्यले रुपन्देहीको सैनामैना नगर क्षेत्रबाट आईतबार सहयोग सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ...

पुरा पढ्नुहोस
नेपालमा अझै ठूला र शक्तिशाली भूकम्पको जोखिम बाँकी नै छ’

  काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले नेपालमा अझै शक्तिशाली भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । उनले नेपालको पश्चिम क्षेत्रमा झन्डै ५ सय वर्षदेखि महाभूकम्प नगएकोले ठूला भूकम्पको...

पुरा पढ्नुहोस
भन्सार नाका कडाई र ब्यवस्थित गराउन माग गर्दै सीमानाका पुगे उद्योगी ब्यवसायी

सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा...

पुरा पढ्नुहोस
डोटीमा जीप दुर्घटना, आठ महिनाकी बालिकासहित चार जनाको ज्यान गयो

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६...

पुरा पढ्नुहोस