राजनीति

जेनजी प्रदर्शनबाट प्रभावित व्यवसायीका लागि राहत प्याकेज, टुक्रे आयोजना रोक्ने निर्णय

सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका व्यवसायीको पुनरुत्थानका लागि प्रारम्भिक आर्थिक प्याकेज घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालय, राष्ट्र बैंक र बिमा प्राधिकरणको संयुक्त कार्यदलको सिफारिसको आधारमा क्षति बेहोरेका व्यवसायिलाई राहत...

पुरा पढ्नुहोस
थप पाँचजना मन्त्रीको नाम टुंगो लाग्यो आज शपथ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जना मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । नयाँ मन्त्रीहरूको शपथ आज हुनेछ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्रा, शिक्षा, विज्ञान तथा...

पुरा पढ्नुहोस
एमाले नेताहरूले सिंहदरबारलगायत क्षतिग्रस्त संरचनाकाे अवलोकन गरे

नेकपा (एमाले) का नेताहरूले ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् । आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन,...

पुरा पढ्नुहोस
संसद् विघटनसँगै राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका ३० वटा विधेयक निष्क्रिय

संसद् विघटनसँगै राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन् । गएको शुक्रवार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभामा उत्पत्ति भएका...

पुरा पढ्नुहोस
ऊर्जामन्त्री घिसिङले तलब भत्ता नलिने

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ । आज सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने...

पुरा पढ्नुहोस
नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । आजै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गर्नुभएको हो । वरिष्ठ अधिवक्ता भण्डारीलाई हिजो राष्ट्रपति...

पुरा पढ्नुहोस
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ लिए

३० भदौ, काठमाडौं ।। राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास...

पुरा पढ्नुहोस
देउवा दम्पतीमाथिकाे आक्रमण अमानवीय र बर्बरतापूर्ण : कांग्रेस

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि अमानवीय र बर्बरतापूर्ण आक्रमण भएको बताएको छ । उपसभापति पूर्णबहादुर खड्काले आज विज्ञप्ति निकालेर लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा सङ्घर्ष गरेका पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री...

पुरा पढ्नुहोस
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत भएको छ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकै दिन बडालको राजीनामा स्वीकृत भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएकै दिन अर्थात् मङ्गलवार बडालले पनि राजीनामा दिनुभएको थियो...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछाने नख्खु कारागार फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा हुनुभएका उहाँ आज आफै घोषणा गर्दै कारागार जानुभएको हो । लामिछानेलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म सँगै गएर साथ...

पुरा पढ्नुहोस