मुख्य समाचार

जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शिक्षण सङ्घसंस्थाहरुले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् । नेपाल मन्टेश्वरी एशोशियसन एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक...
पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीहरूको प्रदर्शन क्रममा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । गएराति वक्तव्य जारी गर्दै उहाँले संवैधानिक संस्थाहरूका संरचना जोगाउने प्रयास गर्दा यस्तो अप्रिय दुर्घटना भएको उल्लेख गर्नुभएको छ ।...
पुरा पढ्नुहोस
जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यससँगै सरकारले...
पुरा पढ्नुहोस
‘जेन जी’ भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ । काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी उनीहरूकाे ज्यान गएको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन...
पुरा पढ्नुहोस
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविसले लगातार तेस्रो जीत निकालेको छ । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो...
पुरा पढ्नुहोस
इजरायलको जेरुसेलम बस बिसौनीमा प्यालेस्टिनी बन्दुकधारीले ६ जनाको हत्या गरेका छन् । जेरुसेलमको बाहिरी इलाकामा रहेको बस बिसौनीमा दुई प्यालेस्टिनी बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको...
पुरा पढ्नुहोस
राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन जी’ पुस्ताको आवाजप्रति गम्भीर बन्न र प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर यस प्रकारका प्रदर्शनअघि नै उच्च सुरक्षा व्यवस्था तयार...
पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा ‘जेन जी’ भनिने नवयुवा पुस्ताले काठमाण्डौमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १४ जनाको ज्यान गएको छ । प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर...
पुरा पढ्नुहोस
प्रतिनिधिसभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे आजकाे बैठकले आन्दोलनरत ‘जेन जी’ पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरूलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरू राख्न र गृह...
पुरा पढ्नुहोस
‘जेन जी’ को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु आदेश...
पुरा पढ्नुहोस