मुख्य समाचार

तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको...
पुरा पढ्नुहोस
शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परेका प्रभावितहरुलाई राहत सहयोग दिने उद्देश्यले रुपन्देहीको सैनामैना नगर क्षेत्रबाट आईतबार सहयोग सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रमा पगेको छ । रुपन्देही सेवा समाज युएई, सैनामैना सेवा समाज...
पुरा पढ्नुहोस
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा रहेको मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् । विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत...
पुरा पढ्नुहोस
काठमाण्डौ – भारतले जाजरकोट भूकम्प पीडितका लागि १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपाललाई हस्तान्तरण गरेको छ । आज आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई...
पुरा पढ्नुहोस
शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परेका प्रभावितहरुलाई राहत सहयोग दिने उद्देश्यले रुपन्देहीको सैनामैना नगर क्षेत्रबाट आईतबार सहयोग सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ...
पुरा पढ्नुहोस२०८० कार्तिक १९, जुना खनाल कपिलबस्तु । विराट कोहलीको कीर्तिमान शतक तथा रवीन्द्र जडेजाको पाँच विकेट प्रदर्शनको मद्दतले भारत विश्वकप क्रिकेट २०२३ मा दक्षिण अफ्रिकालाई आइतबार २ सय ४३ रनले पराजित गरेको छ ।...
पुरा पढ्नुहोस
काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले नेपालमा अझै शक्तिशाली भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । उनले नेपालको पश्चिम क्षेत्रमा झन्डै ५ सय वर्षदेखि महाभूकम्प नगएकोले ठूला भूकम्पको...
पुरा पढ्नुहोस
सिमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवा भन्सार कार्यालय सहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा...
पुरा पढ्नुहोस
डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६...
पुरा पढ्नुहोस
पश्चिम नेपालमा केन्द्रविन्दु रहेर शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित नायकवाडा केन्द्रविन्दु रहेर ६ म्याग्निच्यूड हाराहारीको भुइँचालो गएको भुइँचालो मापन गर्ने एपहरूले जनाएका छन्। यो भुइँचालोबाट...
पुरा पढ्नुहोस