मुख्य समाचार

अर्घाखाँचीमा २० रुपैयाँ नतिरेकाे निहुँमा ७२ वर्षीया वृद्धाकाे हत्या

कात्तिक २३, २०८० बिहिबार अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै...

पुरा पढ्नुहोस
रेशम चौधरीविरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाइ

रुपन्देही । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीविरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ । चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको हो। गत १५ जेठमा...

पुरा पढ्नुहोस
जाजरकोटमा पुनः भूकम्पको धक्का

 जाजरकोट – जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनः भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत...

पुरा पढ्नुहोस
रुपन्देहीको फायरलाइन-लुम्बिनी सडकको मर्मत छिटो सुरु गर्न सांसद घिमिरेको निर्देशन

कञ्चन । रुपन्देही क्षेत्र नं. ५ को पूर्व-पश्चिम लोकमार्ग फायरलाइनदेखि दक्षिण रुद्रपुर हुँदै शिवगढी (लुम्बिनी) जोड्ने सडक मर्मतको सन्दर्भमा बुधबार प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर विसुनदास लामा, ईञ्जिनियर...

पुरा पढ्नुहोस
चीनले ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍यो

काठमाण्डौ – चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत...

पुरा पढ्नुहोस
जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार जना प्रभावित

जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् । जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले...

पुरा पढ्नुहोस
बुटवलमा मेयर र हाकिमको विवाद उत्कर्षमा, दुई महिना पनि टिक्न सकेनन् भुसाल

रुपन्देही । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । मेयर पाण्डेयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका प्रमुख प्रशासकीय अधिकृत भुसाल कार्यपालिका बैठक नै छाडेर काठमाडौं आएका छन्...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषले भुकम्प प्रभावितका लागि २५ लाखको चेक प्रधानमन्त्रीलाई बुझायो

  लुम्बिनी, कार्तिक २२ । भुकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेको छ । बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र कोषका...

पुरा पढ्नुहोस
फोटो खिच्ने क्रममा चिप्लिएर भारतीय पर्यटकको मृत्यु

नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् । फोटो खिच्ने क्रममा...

पुरा पढ्नुहोस
पाल्पाको भूतखोलामा डुबेर एकको मृत्यु, एक घाइते

कार्तिक २१, पाल्पा — पाल्पाको भुतखोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९, बस्ने, २२ वर्षीय बिमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस