मुख्य समाचार

बाबरको राजीनामापछि शान मसूद टेस्ट र शाहीन अफ्रिदी ट्वान्टी २० टिमको कप्तान

  कार्तिक ३०, २०८० सैनामैना — बाबर आजमले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्त गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसूदलाई टेस्ट र शाहीन शाह अफ्रिदीलाई ट्वान्टी २० टिमको कप्तान...

पुरा पढ्नुहोस
हङ्कङविरुद्ध नेपालले पाँच रनमै गुमायो चार विकेट

  पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन्...

पुरा पढ्नुहोस
अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर...

पुरा पढ्नुहोस
कोहलपुरमा धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते

बाँकेको कोहलपुरमा मध्यराती धारिलो हतियार प्रहारबाट एकजना गम्भिर घाइते भएका छन् । कोहलपुर स्थित चप्परगौडीका २८ वर्षिय कृष्ण भनिने मिन बहादुर विकमाथि बिहीबार बिहान साढे तीन धारिलो हतियार प्रहार गरिएको हो । धारिलो हतियार प्रहारबाट...

पुरा पढ्नुहोस
अछाममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

कात्तिक ३०, २०८० बिहिबार अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् । घटनाको प्रकृति...

पुरा पढ्नुहोस
भूकम्पबाट प्रभावित भएकाहरुलाई चिसोको सास्ती

कात्तिक ३०, २०८० बिहिबार बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन...

पुरा पढ्नुहोस
तिहार सकियो, छठ पर्वको रौनक शुरु

कात्तिक ३०, २०८० बिहिबार यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा...

पुरा पढ्नुहोस
केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, थप बाढीको चेतावनी

कात्तिक ३०, २०८० बिहिबार काठमाण्डौ – केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ...

पुरा पढ्नुहोस
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

  सैनामैना । न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हरायो । भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको...

पुरा पढ्नुहोस
भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य

  बुधबार, २९ कात्तिक २०८० काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले...

पुरा पढ्नुहोस