मुख्य समाचार

अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सिंहदरबारमा छलफल सुरू

  ५ मंसिर, काठमाडौं । अर्थतन्त्र चलायमान बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले...

पुरा पढ्नुहोस
सैनामैनामा बुधबारदेखि औद्योगिक व्यापार महोत्सव हुँदै

मङ्सिर ४, २०८० रुपन्देहीको सैनामैनामा मंसिर ६ गते बुधबारदेखि छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ । सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर...

पुरा पढ्नुहोस
सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा

मंसिर ४, २०८० सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि...

पुरा पढ्नुहोस
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

मंसिर ४, २०८० उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

मंसिर ४, २०८० सोमबार रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहान चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
दाङमा माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

मंसिर ४, २०८० सोमबार दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठाेक्किएका...

पुरा पढ्नुहोस
भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

मंसिर ३, २०८० सैनामैना भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले...

पुरा पढ्नुहोस
सोमबार रुपन्देहीसहित लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको सूचनामा...

पुरा पढ्नुहोस
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, छठ मनाउने ठाउँ झकिझकाउ

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व...

पुरा पढ्नुहोस
विश्वकप क्रिकेटको उपाधिका लागि  भारत र अष्ट्रेलिया खेल्दै,

सैनामैना– एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भोलि आइतवार भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल भोलि दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल...

पुरा पढ्नुहोस