मुख्य समाचार

मंसिर १३, २०८० बुधबार रुस युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा कार्यरत रहेका तीन जना...
पुरा पढ्नुहोस
मंसिर १३, २०८० बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डल आज राति १० बजे त्यसतर्फ...
पुरा पढ्नुहोस
सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुने भएको छ । अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यवसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै...
पुरा पढ्नुहोस
सोमबार, मंसिर ११, २०८० देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ । जल तथा मौसम विज्ञान विभागका...
पुरा पढ्नुहोस
ग्रिसको एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको छ । जहाजमा रहेका १४ जना मानिस हराइरहेका ग्रिसका तटरक्षकले बताएका छन् । नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक जना सदस्यलाई भने उद्धार गरेको...
पुरा पढ्नुहोस
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा महायज्ञ लगाएको १२ वर्षपछि ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन भएको छ । महायज्ञबाट सङ्कलित रकमले पुनःनिर्मित जगन्नाथ मन्दिरको आज (आइतवार) एक समारोहबीच उद्घाटन गरिएको हो । जगन्नाथधाम गाजनेमा भगवान् जगन्नाथ, बलभद्र...
पुरा पढ्नुहोस
रामेछापकाे खाँडादेवी गाउँपालिकाले आफ्नै लगानीमा खाँडादेवी गाउँपालिका–५ सुलि थुम्का सामुदायिक वनमा निर्माण शुरु गरेकाे १५ शय्याकाे अस्पताल काम साढे तीन वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण अस्पताल भवन अलपत्र परेकाे हाे...
पुरा पढ्नुहोस
मंसिर १०, २०८० आइतबार मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई पढाउन थाल्नुभएको छ । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक...
पुरा पढ्नुहोस
मंसिर ७, २०८० बिहिबार जाजरकोटको नलगाड नगरपालिका–३ चावले चौरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा पाँचमा पढ्ने धनबहादुर पुन भूकम्प गएको १९ दिनपछि हिजो मंसिर ६ गते विद्यालय पुग्नुभयो । उहाँ एकदिन अगाडि पनि स्कुल आउनु...
पुरा पढ्नुहोस
मंसिर ७, २०८० बिहिबार धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका...
पुरा पढ्नुहोस