मुख्य समाचार

मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाण्डौमा पानी ल्याउने दाबी गरेको छ । समितिले हिजाे विज्ञप्ति निकालेर आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो । समितिका प्रवक्ता...
पुरा पढ्नुहोस
कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज (सोमबार) देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र...
पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै यससँग सम्बन्धित निकायहरूले साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवसको पहिलो दिन आज मन्त्रालयले आप्रवासनको क्षेत्रमा...
पुरा पढ्नुहोस
मुग्लिनबाट पोखराका लागि छुटेकाे बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खसेकाे हाे । घाइते हुनेमा तनहुँ...
पुरा पढ्नुहोस
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज रामजानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ । यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ । विवाहपूर्व आज जानकी मन्दिरबाट निस्कने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट...
पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आज चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रियसभा चुनावमा भाग लिनका लागि १२ दलहरुले शुक्रबार निवेदन दिएका थिए । निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई आयोगले आज चुनाव...
पुरा पढ्नुहोस
डाक्टर गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गर्नुभएको छ । गेटा अस्पतालमा अनसन बस्न लागे पनि विश्वविद्यालय स्थापनार्थ सङ्घर्षरत स्थानीयले अवरोध गरेपछि उहाँले हिजो बेलुकीदेखि धर्मशालामा तीन दिने अनसन शुरु गर्नुभएको हो...
पुरा पढ्नुहोस
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मापसे गरी स्कुल बस चलाएको एक जना चालकलाई कारवाही गरेको छ । बस चेकजाँच अभियानको क्रममा भैरहवामा भएको २ फरक फरक स्थानको चेकजाँच युनिटबाट ६६ वटा स्कुल बस चेकजाँच...
पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिएको छ । नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा...
पुरा पढ्नुहोस
पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै उनी थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी पकरणकाे छानबिनका लागि खाँणलाई २७ वैशाखमा प्रहरीले पक्राउ...
पुरा पढ्नुहोस