मुख्य समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले आज आयोजना गरेको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा प्रधानमन्त्रीले वर्तमान सरकार गठन भएको एक...
पुरा पढ्नुहोस
रूपन्देहीको कञ्चन गाउपालिका वडा नम्बर ५ भैसियाई बस्ने एक युवा गाई काटेर मासु भाग लगाउँदै गर्दा पक्राउ कपिलवस्तुको वाणगङ्गामा गाई काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाणगङ्गा–१० भाबपुर...
पुरा पढ्नुहोस
पूर्वी नवलपरासीमा बाघकाे आक्रमणबाट सासूबुहारीकाे ज्यान गएकाे छ । विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् । दुवै जनाको...
पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक...
पुरा पढ्नुहोस
नेकपा (एमाले)ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन...
पुरा पढ्नुहोस
सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई हिजो मन्त्री नियुक्त गर्नुभएको हो । अस्ति शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि...
पुरा पढ्नुहोस
कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । टीकापुरमा केराखेतीको शुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको...
पुरा पढ्नुहोस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मुख्यगरी सङ्क्रमणकालीन न्याय (टीआरसी) को विषयमा केन्द्रित रहेको प्रधानमन्त्री...
पुरा पढ्नुहोस
गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजरायली सेनाको आक्रमणपछि काम गर्न बन्द गरेको छ । इजरायली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेपछि बन्द गर्नुपरेको अस्पतालका निर्देशक फादेल नइमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । सेनाले भवनका केही...
पुरा पढ्नुहोस