मुख्य समाचार

अत्याधिक चिसो बढेपछि रुपन्देहीका विद्यालयहरुमा सार्वजनिक बिदा दिने निणर्य

७ माघ २०८०, आइतबार रुपन्देहीमा पछिल्लो केही दिनयता हुस्सु र कुहिरोसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेका छन । अत्याधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले आज माघ ७ देखि ९ गतेसम्म...

पुरा पढ्नुहोस
दाङकाे तुलसीपुरमा श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ

माघ ७, २०८० आइतबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४३ वर्षका पेण्डुवा चौधरी श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । उनले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...

पुरा पढ्नुहोस
पहाडी क्षेत्रको मौसम आंशिक बदली, तराईमा बाक्लो हुस्सु कुहिराे

आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ ।हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा...

पुरा पढ्नुहोस
आजदेखि काठमाण्डाैमा पुनः मेलम्चीको पानी वितरण शुरु

काठमाण्डौमा आजदेखि पुनः मेलम्चीको पानी वितरण शुरु भएको छ । आजदेखि पुनः वितरण गरिएको पानी शुरुवातमा अनामनगर र मीनभवनमा वितरण गरिने छ । त्यसपछि क्रमशः महाङ्कालचौर, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा पुर्याइने खानेपानी...

पुरा पढ्नुहोस
योग दिवस : नियमित योग अभ्यासले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने

योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् । योग गुरु...

पुरा पढ्नुहोस
आज माघे सङ्क्रान्ति र माघी पर्व, ठाउँठाउँमा मेला महोत्सवको रौनक

आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री,...

पुरा पढ्नुहोस
बाग्मती, कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : तराईमा हुस्सु र कुहिरो

आज बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । बिहान काठमाण्डौ उपत्यकासहित कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र बाँकी अरु ठाउँमा सफा रहेको जल तथा...

पुरा पढ्नुहोस
मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गयो

मकवानपुर र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ बाँदरखोल्सीको भित्रि सडक खण्डमा टिपर दुर्घटना हुँदा चालक हेटौँडा–१५ रातोमाटे बस्ने सुकदेव पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय...

पुरा पढ्नुहोस
आउँदो आर्थिक वर्षदेखि ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक अभियान’ सञ्चालन हुने

प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संरचना परिवर्तन गर्दै पालिकाहरुमा आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको...

पुरा पढ्नुहोस