मुख्य समाचार

युवा उद्यमसिलता अवसर र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सैनामैनामा सम्पन्न

सैनामैना,९ असार । युवा उद्यमसिलता अवसर र चुनौती विषयक १ दिने अन्तरक्रिया कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ । युथ अफ नेसन सैनामैनानाको आयोजनामा भएको कार्यक्रममा सैनामैना, बुटवल लगायत विभिन्न ठाउँबाट विभिन्न पेसा व्यवसायिहरुको सहभागितामा...

पुरा पढ्नुहोस
सुरुङ्ग खनेर फरार प्रतिवादी स्कुल मिया अन्सारी १४ बर्ष पछि पक्राउ

कपिलवस्तु, ८ असार ।कपिलवस्तु कारागारबाट २०६६ साल माघ २ गते सुरुङ्ग खनेर फरार प्रतिवादी भारतीय नागरिकलाई कपिलवस्तु प्रहरीले १४ बर्ष पछि पक्राउ गरेको छ । कपिलवस्तु कारागारबाट सुरुङ्ग खनेर भागेका ८ जना कैदी मध्येका...

पुरा पढ्नुहोस
गैडहवाद्वारा आगामी वर्षका लागी ६३ करोड ३८ लाख बढीको बजेट सार्वजनीक

रुपन्देही, असार ७ गते । रुपन्देहीको गैडहवा गाउँपालिकाले जनमुखी निति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बजेट ल्याएको छ । १४औँ गाउँसभाले गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२का लागी गाउँपालिकाले भविष्य कोर्ने निति तथा कार्यक्रम प्रस्तुत गरेका...

पुरा पढ्नुहोस
काठमाण्डाै महानगरले आलाेकनगर क्षेत्रमा डाेजर चलायाे

काठमाण्डौ महानगरपालिकाले वडा नम्बर ३१ को आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइदिएको छ । पटक पटक चेतावनी दिँदा पनि अटेरी गरेको भन्दै महानगरपालिकाले अवैध घर टहरा भत्काएको जनाएको छ । वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ कञ्चनको वडा अधिवेशन तथा युवा भेला भव्यताका साथ सम्पन्न

राष्ट्रिय युवा संघ कञ्चनको वडा अधिवेशन तथा युवा भेला कञ्चन गाँउपालिका वडा न.४ स्थित ऐतिहासिक पर्यटकीय स्थल भैरवघाटमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
स्वस्थानी व्रतकथा आजदेखि

आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । आजदेखि...

पुरा पढ्नुहोस
कञ्चन ४ का महिला तथा आमा समूहका सचिव र सहसचिवहरुलाई उद्घोषण तथा रिपोर्टिङ्ग तालिम शुरु

कञ्चन कञ्चन गाउँपालिका वडा नं. ४ रुपन्देहीले वडाका महिला तथा आमा समूहरुका सचिव र सह सचिवहरुलाई कार्यक्रम संचालन तथा रिपोर्टिङ्ग सम्बन्धी ३ दिने उद्घोषण तालिम संचालन गरेको छ। कञ्चन गाउँपालिका वडा नं. ४ को...

पुरा पढ्नुहोस
काठमाण्डौको कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

माघ ८, २०८० सोमबार काठमाण्डौको कीर्तिपुर नगरपालिकामा आज शोक बिदा दिइएको छ । नगरको स्वास्थ्य सेवा अन्तर्गत पाँगा बालकुमारी स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको निधन भएको शोकमा आज नगरक्षेत्रमा बिदा दिइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।...

पुरा पढ्नुहोस
बर्दियाबाट काठमाण्डौका लागि छुटेको बस दाङमा दुर्घटना, दुुईजनाको ज्यान गयो

माघ ८, २०८० सोमबार दाङको देउखुरीमा गएराति बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिकाका–२ अमरपुरका ३२ वर्षीय युवराज चौधरी रहेका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता

माघ ७, २०८० आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा भाग लिएर बिहान स्वदेश फर्किनुभएको...

पुरा पढ्नुहोस