मुख्य समाचार

धनगढी, असार २४ । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोस
लायन्स क्लब अफ कपिलबस्तुलाई अबको एक वर्ष हाँक्ने जिम्मा समाजसेवी नवदत्त घिमिरेको काँधमा आएको छ । क्लवको सातौ पदहस्तान्तरण कार्यक्रममार्फत् लायन बर्ष २०२३ र २४ का अध्यक्ष ओमप्रकाश घिमिरेले नवदत्त घिमिरेलाई बर्ष २०२४ र२५...
पुरा पढ्नुहोस
कपिलवस्तु, असार १५ । वनको आर्थिक स्रोतलाई सहि सदुपयोग गर्दै जिल्लामै छुट्टै पहिचान बनाउन सफल श्रृङ्गिघाट सामुदायिक वनले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आइरहेको छ । भौतिक विकास देखि सामाजिक कार्यमा सक्रिय यो वनले...
पुरा पढ्नुहोस
बुटवल, असार १५ । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको...
पुरा पढ्नुहोस
शुद्धोधन, असार १५ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाको समन्वयमा २ दिने विद्यालय शिक्षकहरुका लागि आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। २ दिन सम्म चलेको...
पुरा पढ्नुहोसरुपन्देही , असार १५ । गुल्मी, बागलुङ र स्याङजामा पहिरोमा परी नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा दुईरदुई जनाको ज्यान गएको हो । गुल्मीमा एकै परिवारका पाँच जना पहिरोमा...
पुरा पढ्नुहोस
सैनामैना, असार १० । रुपन्देहीको सैनामैना नगरपालिका आगामी वर्षका लागी बजेट ल्याएको छ । सोमबार नगरपालिकाको १५औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२का लागी १ अर्ब १० करोड १२ लाख ७२ हजार बजेट विनियोजन गरेको...
पुरा पढ्नुहोस
कञ्चन, असार १० । रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी वर्षका लागी बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२का लागी रु।५७ करोड २१ लाख २० हजार ६ सय ५० प्रस्तुत गरेको छ ।गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा...
पुरा पढ्नुहोस
स्याङ्जा ,९ असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा उन्नत जातको मेवाको व्यवसायिक खेती सुरू गरिएको छ। गाउँपालिकाको वडा नम्बर-२ कोटाकोटमा उन्नत जातको मेवाको व्यावसायिक खेती सुरू गरिएको हो । ४० बढी किसानले मेवा खेती सुरू...
पुरा पढ्नुहोस
चन्द्रौटा, ९ असार । कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बराबरको बजेट बजेट विनियोजन गरेको छ । आज सम्पन्न भएको १५औं नगरसभामा नगर उप प्रमुख...
पुरा पढ्नुहोस