मुख्य समाचार

तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा

  खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुर्याइदिने युवाहरुको अभियान...

पुरा पढ्नुहोस
सुनको भाउमा आज पनि नयाँ कीर्तिमान : तोलाको १ लाख ७१ हजार पुग्यो

काठमाण्डौ – सुनको भाउले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च...

पुरा पढ्नुहोस
बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका रास्वपाका एक सांसदसहित १७ जना पक्राउ

कात्तिक १३, काठमाण्डौ – काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का एक सांसदसहित १७ जना पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज...

पुरा पढ्नुहोस
गोपाल भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति निर्विरोध निर्वाचित

रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहकारीले...

पुरा पढ्नुहोस
सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना ८ मा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत...

पुरा पढ्नुहोस
सुर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सुर्यपुराको प्रथम वार्षिक साधारण सभा सम्पन्न

गैडहव, रुपन्देही, कार्तिक,१० ।।।  सुर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सुर्यपुराको प्रथम वार्षिक साधारण सभा २०८१ साल कार्तिक १०गते शनिवार गैडहवा–९, शितलडाँडा खानेपानी प्राङ्गणमा सम्पन्न भएको छ। कार्यक्रमको सभापति संस्थाका...

पुरा पढ्नुहोस
प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, 

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित ईलाकाप्रहरी कार्यालय अगाडि गुप्तामाथि युवाहरुको समुहले हातपात गरेको हो । हातपातपछि आफूलाई असुरक्षित महशुस गर्दै...

पुरा पढ्नुहोस
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने

कात्तिक १०, काठमाण्डौ – वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो । सम्मेलनमा वन...

पुरा पढ्नुहोस
काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो...

पुरा पढ्नुहोस
बाग्मती प्रदेशमा विपद्जन्य घटना स् तीन अर्ब ४४ करोड रूपैयाँ मूल्य बराबरको क्षति

कात्तिक १०, मकवानपुर – बाग्मती प्रदेशमा बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा काठमाण्डौ उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको ज्यान भएको छ । सबैभन्दा बढी क्षति अघिल्लो महिना...

पुरा पढ्नुहोस