शिक्षा / स्वास्थ्य

श्री दुर्गा भगवती मन्दिरमा महाशिवरात्रीको पावन अवसरमा १० गतेदेखि १४ गते सम्म गणेश पुराण कथा प्रवचन आयोजना गर्ने

  बाणगङ्गा,  फागुन ७ // वाणगंगा नगरपालिका १ बैरियामा रहेको श्री दुर्गा भगवती मन्दिरमा महाशिवरात्रीको पावन अवसरमा फाल्गुण १० गते देखि १४ गते सम्म गणेश पुराण कथा प्रवचन, अखण्ड हरिनाम, संर्कीतन, एकादशी कथा प्रवचन गर्ने...

पुरा पढ्नुहोस
विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु, पुष  २६ ।।  विनायक बचत तथा ऋण सहकारी सस्थाको ११ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभा लाई  सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सहकारी राज्यको एक दरिलो खम्बा  रहेको...

पुरा पढ्नुहोस
न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।।

  गैडहवा, मंसिर –२, ।।  न त केक काटीयो न त भोज भतेर नै तर पनि भव्य रूपमा मनाईयो जन्मदिन ।। विगत लामो समय देखि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै सैनामैना मात्र नभएर रूपन्देही जिल्लामै...

पुरा पढ्नुहोस
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने

कात्तिक १०, काठमाण्डौ – वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो । सम्मेलनमा वन...

पुरा पढ्नुहोस
मायादेवीको जनमुखी बजेट : कृषि,स्वास्थ्य र शिक्षा प्राथमिकतामा

मायादेवी गाउँपालिका, साउन २३ , रुपन्देहीको मायादेवी गाउँपालिकाले जनमुखी बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले आर्थिक वर्ष २०८१०८२का लागी रु. ६८ करोड ९१ लाख ५३ हजार बजेट प्रस्तुत गर्नुभएको छ...

पुरा पढ्नुहोस
केन्द्रिय सदस्यद्वय रेखा भुसाल सहितको उपस्थितिमा पत्रकार महासंघ रुपन्देहीको कार्यलयमा तालाबन्दी

बुटवल, असार १५ । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको...

पुरा पढ्नुहोस
शुद्धोधनले दियो शिक्षकहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा

शुद्धोधन, असार १५ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाको समन्वयमा २ दिने विद्यालय शिक्षकहरुका लागि आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। २ दिन सम्म चलेको...

पुरा पढ्नुहोस
लायन्सको आँखा शिविरमा ३०० जनाले लिए सेवा, मोतिया विन्दु देखिएका २९ जनाको निशुल्क उपचार गरिने

कञ्चन मंसिर १३ / रुपन्देहीकोे कञ्चन गाँउपालिका वडा न –४ पुर्तिघाटमा निःशुल्क आँखा शिविर तथा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ कञ्चन हरैया, लियो क्लब अफ कञ्चन र लायन्स...

पुरा पढ्नुहोस
प्याराडाइज इङ्लिस स्कुलमा देउसी भैलो तथा रङोली प्रतियोगिता सम्पन्न

सैनामैना १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा आज शुक्रबारका दिन देउसी भैलो तथा रङोली प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा रहेका ४ ओटा सदन बिच अन्तरसदनात्मक देउसि भैलो तथा रङ्गोली बनाउने प्रतियोगिता सम्पन्न भएको हो।...

पुरा पढ्नुहोस
लुम्बिनीका केही स्थानमा बिहानैदेखि हल्का वर्षा, दिउँसो यी क्षेत्रमा हिमपात हुने

लुम्बिनी प्रदेश / हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...

पुरा पढ्नुहोस