लुम्बिनी प्रदेश

गैंडहवा गाउँपालिका अध्यक्ष पौडेलद्वारा छठ पर्वको शुभकामना व्यक्त

गैंडहवा गाँउपालिका / तराई–मधेसलगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष सुरेन्द्र पौडेलले सम्पूर्ण गैंडहवा गाँउपालिका वासीहरुमा सुख, शान्ति र समृद्धिको...

पुरा पढ्नुहोस
एम्बुलेन्सको ठक्करबाट घाइते युवाको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-१ खैरी चोकमा एम्बुलेन्सको ठक्करबाट एक युवाको मृत्यु भएको छ । हालसम्म नम्बर नखुलेको एम्बुलेन्सले लु ६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई बिहीबार...

पुरा पढ्नुहोस
बाँकेमा गोली चल्यो : एक युवा प्रहरी नियन्त्रणमा

बाँकेको जानकी गाउँपालिकामा शुक्रबार विहान गोली चलेको छ । ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक युवालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । गोली लागि बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते...

पुरा पढ्नुहोस
हङकङसँगको नमिठो हारसँगै नेपाल टी(२० सिरिजको फाइनल पुग्न असफल

  चार देश सम्मिलित महिला टी २० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ। नेपाललाई पराजित गरेसँगै लगातार दुई जित...

पुरा पढ्नुहोस
बाबरको राजीनामापछि शान मसूद टेस्ट र शाहीन अफ्रिदी ट्वान्टी २० टिमको कप्तान

  कार्तिक ३०, २०८० सैनामैना — बाबर आजमले सबै फर्म्याटको कप्तानबाट राजीनामा दिएपछि पाकिस्तान क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्त गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसूदलाई टेस्ट र शाहीन शाह अफ्रिदीलाई ट्वान्टी २० टिमको कप्तान...

पुरा पढ्नुहोस
हङ्कङविरुद्ध नेपालले पाँच रनमै गुमायो चार विकेट

  पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन्...

पुरा पढ्नुहोस
केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, थप बाढीको चेतावनी

कात्तिक ३०, २०८० बिहिबार काठमाण्डौ – केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ...

पुरा पढ्नुहोस
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

  सैनामैना । न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हरायो । भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको...

पुरा पढ्नुहोस
भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य

  बुधबार, २९ कात्तिक २०८० काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले...

पुरा पढ्नुहोस
तिहारको मुख्य दिन आज भाइटिका : १० बजेर ५१ मिनेटको समय उत्तम

रुपन्देही– यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ ।...

पुरा पढ्नुहोस