लुम्बिनी प्रदेश

साततेलमा दुर्घटना, दुईको मृत्यु , तिन घाईते

सल्यान, कार्तिक, १० ।।। दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ४ः५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदैगरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका(३...

पुरा पढ्नुहोस
झिमरुकमा जिप दुर्घटना  १४ घाइते, एकको अवस्था गम्भीर

प्युठान, कात्तिक ९ । बुटवलबाट अर्खा जाने जिप झिमरुक(६ अर्गेलिमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ । बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको...

पुरा पढ्नुहोस
१४ किलो चाँदीसहित २ जना पक्राउ

९ कात्तिक, काठमाडौं । १४ किलो अवैध चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैना नगर कमिटिको दोश्रो अधिवेश सैनामैनामा सम्पन्न

नेकपा एमालेकी केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले अधिवेशन नेतृत्व चयन गर्ने थलोमात्रै नभै विगतमा भए गरेका कामको सफलता र असफलता समीक्षा गर्ने र त्यही अनुसार अघि बढ्ने महत्वपूर्ण थलो बन्नुपर्ने बताउनुभएको...

पुरा पढ्नुहोस
सिटीजन लाईफ इन्सुरेन्स द्दारा इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियालाई बेरिकेट प्रदान

सिटीजन लाईफ इन्सुरेन्स कम्पनी मुर्गिया शाखाले इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियालाई बेरिकेट प्रदान गरेको छ । कम्पनीको सातौं स्थापना दिवसको अवसरमा प्रदान गरिएको बेरीकेट सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी...

पुरा पढ्नुहोस
लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ – मन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन । िलुम्बिनी प्रदेश सरकार र युरोपियन युनियन ९इयु० नेपाल कार्यालयको सहकार्यमा टक्सार म्यागेजिनले बुधबार बुटवलमा आयोजना गरेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्नुहुने

काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय...

पुरा पढ्नुहोस
बिपी राजमार्ग पाँच घण्टा जाम बसेर यात्रा गर्न बाध्य

काठमाडौँ, कात्तिक ७ । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सङ्घीय राजधानी काठमाडौँबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो...

पुरा पढ्नुहोस
तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

  काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ । एसोसिएसनका निवर्तमान...

पुरा पढ्नुहोस
सामान्य प्रशासनमन्त्रीको २५ बुँदे प्रगति वितरण स् सरुवादेखि बैठकसम्म

६ कात्तिक, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले १०० दिनमा गरेको कामको २५ बुँदे कार्य प्रगति विवरण पनि सार्वजनिक गरेका छन् । यो विवरणमा मन्त्रालयले गरिरहेका नियमित कार्याम्पादनकै विषयहरु उल्लेख छ । मन्त्री...

पुरा पढ्नुहोस