राजनीति

विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो

कात्तिक २४,  । चालु आर्थिक वर्षको तीन महिनामा विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तमा...

पुरा पढ्नुहोस
रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित

रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा...

पुरा पढ्नुहोस
रेशम चौधरीविरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाइ

रुपन्देही । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीविरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ । चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको हो। गत १५ जेठमा...

पुरा पढ्नुहोस
कञ्चनमा असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान, समय अगावै हुुनथाले योजना सम्पन्न

 रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको कार्तिक सम्म...

पुरा पढ्नुहोस
रुपन्देहीको फायरलाइन-लुम्बिनी सडकको मर्मत छिटो सुरु गर्न सांसद घिमिरेको निर्देशन

कञ्चन । रुपन्देही क्षेत्र नं. ५ को पूर्व-पश्चिम लोकमार्ग फायरलाइनदेखि दक्षिण रुद्रपुर हुँदै शिवगढी (लुम्बिनी) जोड्ने सडक मर्मतको सन्दर्भमा बुधबार प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर विसुनदास लामा, ईञ्जिनियर...

पुरा पढ्नुहोस
चीनले ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण गर्‍यो

काठमाण्डौ – चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत...

पुरा पढ्नुहोस
बुटवलमा मेयर र हाकिमको विवाद उत्कर्षमा, दुई महिना पनि टिक्न सकेनन् भुसाल

रुपन्देही । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय र प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । मेयर पाण्डेयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका प्रमुख प्रशासकीय अधिकृत भुसाल कार्यपालिका बैठक नै छाडेर काठमाडौं आएका छन्...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषले भुकम्प प्रभावितका लागि २५ लाखको चेक प्रधानमन्त्रीलाई बुझायो

  लुम्बिनी, कार्तिक २२ । भुकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेको छ । बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र कोषका...

पुरा पढ्नुहोस
ढिलो आउने कर्मचारीलाई मेयरद्वारा फूलले स्वागत

कात्तिक २१, २०८० दाङ कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गर्नुभएको छ । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो । ढिलो आएका...

पुरा पढ्नुहोस
भूकम्पपीडितले राष्ट्रपतिसँग मागे खाद्यान्नदेखि घरसम्म

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह...

पुरा पढ्नुहोस