मुख्य समाचार

२८ भदौं, काठमाडौं। शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुग्नुभएको हो । यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेट्नु भएको...
पुरा पढ्नुहोस
२८ भदौ, काठमाडौं ।। जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी गरिएको छ । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा...
पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि आजै...
पुरा पढ्नुहोस
उत्तर कोरियाले विदेशी फिल्म र टिभी हेरेका कारण धेरै मानिसहरूलाई मृत्युदण्ड दिइरहेको प्रतिवेदन सार्वजनिक भएको छ । उत्तर कोरियाली सरकारले विदेशी फिल्म र टिभी नाटक हेर्दा र शेयर गर्दा पक्राउ परेका व्यक्तिहरूलाई सहित मृत्युदण्डको सजाय...
पुरा पढ्नुहोस
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलमा सहमति जुटेको हो। जेन- जीको माग...
पुरा पढ्नुहोस
जेनजी आन्दोलनको बहाना बनाएर कपिलवस्तु कारागारका अधिकांश कैदी बन्दी फरार भएका छन् । चार सय ७० जना कैदी बन्दीमध्ये करिब ३५ कारागारमा रहेको र भागेका ३५ जना पक्राउ गरी कारागार ल्याइएको बताएको छ। ३५जना बाहेक...
पुरा पढ्नुहोस
बुटवल २४ भदौ ।। रुपन्देही जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप रोक्न तथा शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख...
पुरा पढ्नुहोस
बुटवल, रुपन्देही ।। लुम्बिनी फोटोग्राफर सघंको आयोजनामा ‘पावर अफ एआई’ शीर्षकसहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम रुपन्देहीको बुटवलस्थित सिद्धार्थ कटेजमा भव्य रुपमा सम्पन्न भएको छ। करिब ७० जना फोटोग्राफरहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त...
पुरा पढ्नुहोस
नेपालमा युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायहरुले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय, संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफ, एमनेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले सुरक्षाकर्मीबाट गैरकानूनी रुपमा बल...
पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र संयमपूर्वक समस्याको समाधान खोज्न अपिल गर्नुभएको छ । गएराति प्रेस नोट निकालेर उहाँले निधन भएका नागरिकका परिवारप्रति गहिरो...
पुरा पढ्नुहोस