मुख्य समाचार

चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार शुरू भएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमवारदेखि...
पुरा पढ्नुहोस
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको समितिले आज निकालेको सूचनामा उल्लेख...
पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा देशका धेरै ठाउँमा पानी परेको छ । मनसुनसँगै स्थानीय वायु पनि सक्रिय भएका कारण देशका सबैजसो ठाउँमा बदली भएर धेरै ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । महाशाखाका...
पुरा पढ्नुहोस
‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सामूहिक शवयात्रापछि उनीहरूकाे अन्त्येष्टि गरिएकाे हाे । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको...
पुरा पढ्नुहोस
रुसको पूर्ण आक्रमण शुरू भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणबाट १ हजार २ सय जनाभन्दा धेरै सर्वसाधारणको ज्यान गएको वा घाइते भएका तथ्य सार्वजनिक भएको छ । निगरानी समूह ‘क्लस्टर मुनिसन कोएलिशन’ (सीएमसी) ले आफ्नो वार्षिक...
पुरा पढ्नुहोस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीलाई विद्यालय समय र तोकिएको पोशाकमा टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा...
पुरा पढ्नुहोस
एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ । पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय...
पुरा पढ्नुहोस
राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोख्रेलले आज निकाल्नुभएको विज्ञप्तिमा नौ वटा बुँदामार्फत आह्वान गरिएको...
पुरा पढ्नुहोस
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घाेषणा गर्नुभएकाे छ । आज सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने...
पुरा पढ्नुहोस
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । आजै सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारीले महान्यायाधिवक्ता कार्यालय रामशापथमा पदभार ग्रहण गर्नुभएको हो । वरिष्ठ अधिवक्ता भण्डारीलाई हिजो राष्ट्रपति...
पुरा पढ्नुहोस