मुख्य समाचार

आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।कात्तिक...

पुरा पढ्नुहोस
धान काट्दा र पदयात्रा गर्दा मौसमबारे जानकारी लिन सुझाव

आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँका हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली...

पुरा पढ्नुहोस
तराई मधेशमा छठको चहलपहल, मधेश प्रदेशमा ११ गते पनि सार्वजनिक बिदा

छठपर्व शुरू हुनै लाग्दा तराई मधेशमा चहलपहल बढेको छ । स्थानीय बजारहरूमा छठको लागि चाहिने सरसामान किन्नेको घुईंचो लागेको छ । छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोलगायत सामग्रीका साथै केरा,...

पुरा पढ्नुहोस
तिहारअन्तर्गत आज गाईंगोरु र गोबर्द्धन पूजा

यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान...

पुरा पढ्नुहोस
नेवार समुदायमा आज म्हः (आत्म) पूजा गरिँदै

आज नेवार समुदायमा म्हः अर्थात् आत्म पूजा गरिँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा...

पुरा पढ्नुहोस
विजया दशमीको टीकाको शुभ साइत ११ः५३ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका लगाइ माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ । समितिका अनुसार यस वर्षको विजया दशमीका दिन देवी...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शनबाट प्रभावित व्यवसायीका लागि राहत प्याकेज, टुक्रे आयोजना रोक्ने निर्णय

सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका व्यवसायीको पुनरुत्थानका लागि प्रारम्भिक आर्थिक प्याकेज घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालय, राष्ट्र बैंक र बिमा प्राधिकरणको संयुक्त कार्यदलको सिफारिसको आधारमा क्षति बेहोरेका व्यवसायिलाई राहत...

पुरा पढ्नुहोस
थप पाँचजना मन्त्रीको नाम टुंगो लाग्यो आज शपथ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जना मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । नयाँ मन्त्रीहरूको शपथ आज हुनेछ । प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्रा, शिक्षा, विज्ञान तथा...

पुरा पढ्नुहोस
रातभर बन्द मुग्लिन–नारायणगढ सडकमा गाडी चल्न थाले

रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । पहिरोका कारण...

पुरा पढ्नुहोस
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सरुवा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । उहाँको ठाउँमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाई नियुक्त गरिएको छ । यसअघिको सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

पुरा पढ्नुहोस