मुख्य समाचार

दसैँ कोसेली कर्णालीको स्याउ

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा...

पुरा पढ्नुहोस
रुपन्देहीमा साढे ११ लाख भन्दा बढी भन्सार छलि गरी ल्याउँदै गरेको समान प्रहरीले नियन्त्रणमा

जुना खनाल बुटवल । रुपन्देहीमा साढे ११ लाख भन्दा बढी भन्सार छलि गरी ल्याउँदै गरेको समान प्रहरीले नियन्त्रणमा लिएकोे छ। आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलिले ओमसतिया गाउँपालिका ४ स्थित बालापुर चोकबाट भन्सार छलि गरी...

पुरा पढ्नुहोस
तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान सैनामैना । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य...

पुरा पढ्नुहोस
रुपन्देहीमा छविलाल जोशीको बयान सुरु, बाहिर सहकारी पीडितको प्रदर्शन

६ कात्तिक, बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको...

पुरा पढ्नुहोस
आज विजयादशमीः उत्तम साइत ११ः३६ बजे,लगाइमाग्ने पूर्व र लगाइदिने पश्चिम फर्कनुपर्ने

स्याङ्जा, असोज २६। बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।दसैंघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद...

पुरा पढ्नुहोस
दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न ।

दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रवार दानापुर खानेपानी प्राङ्गणमा सम्पन्न भएको छ।कार्यक्रमको सभापति संस्थाका अध्यक्ष नेत्रबहादुर शिरिस ले गर्नुभएको थियो।भने प्रमुख अतिथि लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
कपिलवस्तु फोटोग्राफर संघको १२औं वार्षिक साधारण सभा सम्पन्न

बुद्धभुमि नगरपालिका, गोरुसिङ्गे ,कपिलवस्तु, असोज ११ । कपिलवस्तु फोटोग्राफर संघ कपिलवस्तुले शुक्रबार गोरुसिङ्गे संगम होटलमा १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले लिल्लाभरी छरीएर रहनु भएका फोटो व्यवसायी हरुको हक हित र अधिकारमा...

पुरा पढ्नुहोस
कोइलीचौर सामुदायिक बनको‘२५ औं साधारण सभा’ सम्पन्न १ करोड ६८ लाख ६८ हजार ८ सय ५० रुपैयाँ बजेटको समीक्षा

बाणगंगा नगरपालिका, भलवाड ,कपिलवस्तु, भदौ २६ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९, भर्तापुुर, भर्लावासमा रहेको श्री कोइलीचौर सानाकिसान सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५औँ साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रममा समुहकी सचिव...

पुरा पढ्नुहोस
कुनै पनी दबाबमा नपरी कार्यसम्पादन गर्ने जि.सी. को प्रतिबद्धता

बाणगङ्गा, कपिलवस्तु भदौ २६ । प्रहरी तथा सुरक्षाकर्मीको धर्मलाई शिरमा राखेर काम गर्ने प्रहरी निरीक्षक लोकेन्द्र बहादुर जि.सी. ले बताउनुभएको छ । भर्खर मात्र इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा सरुवा भइ आउनुभएका जि.सी. ले...

पुरा पढ्नुहोस
अर्घाखाँचीको हिलेखोलामा जिप दुर्घटना,१ जनाको ज्यान गयो,९ घाइते

ठाडा, अर्घाखाँचीभदौ २६ । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सितगंगा गाउँपालिका-१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ठाडा ले जानकारी दिएको छ ।अर्घाखाँचीबाट बुटवल...

पुरा पढ्नुहोस