अन्तराष्ट्रिय

इजरायलले ठूलो स्थल आक्रमण शुरू गरेपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागे

इजरायलले ठूलो स्थल आक्रमण शुरू गरेपछि प्यालेस्टिनीहरू गाजा शहरबाट भागेका छन् । इजरायलले युद्धक विमानहरूमार्फत गाजामा रातभर ठूलो हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले सम्पूर्ण शहर कब्जा गर्न स्थलगत कारबाही शुरू गरेको...

पुरा पढ्नुहोस
‘युक्रेनमा सन् २०२२ यता क्लस्टर बम विस्फोटबाट १ हजार २ सय जनाभन्दा धेरै मारिए वा घाइते भए’

रुसको पूर्ण आक्रमण शुरू भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणबाट १ हजार २ सय जनाभन्दा धेरै सर्वसाधारणको ज्यान गएको वा घाइते भएका तथ्य सार्वजनिक भएको छ । निगरानी समूह ‘क्लस्टर मुनिसन कोएलिशन’ (सीएमसी) ले आफ्नो वार्षिक...

पुरा पढ्नुहोस
भारतीय खेलाडीहरूले हात नमिलाएपछि पाकिस्तानले विरोध गर्‍याे

एशिया कप टी–२० क्रिकेटमा हिजो भारत र पाकिस्तानबीचको खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद भएको छ । पाकिस्तान क्रिकेट टोलीका प्रबन्धक नभीद अक्रम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाउनु खेल भावनाको विरुद्ध भएको बताएका छन् । भारतीय...

पुरा पढ्नुहोस
समुद्री सतह बढ्दा सन् २०५० सम्ममा १५ लाख अस्ट्रेलियाली जोखिममा पर्ने : प्रतिवेदन

समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा अस्ट्रेलियाको तटीय क्षेत्रमा बसोबास गर्ने झन्डै १५ लाख मानिस जोखिममा पर्ने एक जलवायु प्रतिवेदनले चेतावनी दिएको छ । अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले आउँदा वर्षहरूमा बाढी, चक्रवात,...

पुरा पढ्नुहोस

बुटवल २४ भदौ ।। रुपन्देही जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप रोक्न तथा शान्ति–सुरक्षामा प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख...

पुरा पढ्नुहोस
लुम्बिनी फोटोग्राफर सघंद्वारा आयोजित ‘पावर अफ एआई’ सहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम बुटवल मा सम्पन्न

बुटवल, रुपन्देही ।।  लुम्बिनी फोटोग्राफर सघंको आयोजनामा ‘पावर अफ एआई’ शीर्षकसहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम रुपन्देहीको बुटवलस्थित सिद्धार्थ कटेजमा भव्य रुपमा सम्पन्न भएको छ। करिब ७० जना फोटोग्राफरहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त...

पुरा पढ्नुहोस
इजरायलको जेरुसेलम बस बिसौनीमा प्यालेस्टिनी बन्दुकधारीद्वारा ६ जनाको हत्या

इजरायलको जेरुसेलम बस बिसौनीमा प्यालेस्टिनी बन्दुकधारीले ६ जनाको हत्या गरेका छन् । जेरुसेलमको बाहिरी इलाकामा रहेको बस बिसौनीमा दुई प्यालेस्टिनी बन्दुकधारीले गोली चलाउँदा ६ जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको...

पुरा पढ्नुहोस
लाल सागरमा समुद्रमुनिकाे तार काटिँदा एशिया र मध्यपूर्वमा इन्टरनेट अवरुद्ध

लाल सागरमा समुद्रमुनिको तार काटिँदा एशिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले बताएका छन् । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियान अन्तर्गत तारहरूलाई लक्षित गरेको आशङ्का गरेको समाचार संस्था एपीले...

पुरा पढ्नुहोस
केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो, थप बाढीको चेतावनी

कात्तिक ३०, २०८० बिहिबार काठमाण्डौ – केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ...

पुरा पढ्नुहोस
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी...

पुरा पढ्नुहोस