राजनीति

सामान्य प्रशासनमन्त्रीको २५ बुँदे प्रगति वितरण स् सरुवादेखि बैठकसम्म

६ कात्तिक, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले १०० दिनमा गरेको कामको २५ बुँदे कार्य प्रगति विवरण पनि सार्वजनिक गरेका छन् । यो विवरणमा मन्त्रालयले गरिरहेका नियमित कार्याम्पादनकै विषयहरु उल्लेख छ । मन्त्री...

पुरा पढ्नुहोस
भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनासँग एमालेले माग्यो स्पष्टीकरण

४ कात्तिक, काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी...

पुरा पढ्नुहोस
तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान सैनामैना । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य...

पुरा पढ्नुहोस
रुपन्देहीमा छविलाल जोशीको बयान सुरु, बाहिर सहकारी पीडितको प्रदर्शन

६ कात्तिक, बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको...

पुरा पढ्नुहोस
दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न ।

दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रवार दानापुर खानेपानी प्राङ्गणमा सम्पन्न भएको छ।कार्यक्रमको सभापति संस्थाका अध्यक्ष नेत्रबहादुर शिरिस ले गर्नुभएको थियो।भने प्रमुख अतिथि लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
छहरे घटनाः आशिष भन्छन् ‘मलाई माछाले बचाए’ 

बाणगंगा नगरपालिका, कपिलवस्तु, भदौ २६ ।  कपिलवस्तुको बाणगंगा नगरपालिका गत भाद्र १८ गते एउटा कालो, किनकि त्यो दिन नगरका २ जना कलकलाउँदा र होनहार युवा एकै समयमा सदाको लागि अस्ताए । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ ।

काठमाडौं , भदौ २६ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बैठकले असम्वन्धित मानिसहरुको भिसाका लागि अमेरिकी दूतावासमा चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको ठहर गरेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘हाम्रो...

पुरा पढ्नुहोस
केन्द्रिय सदस्यद्वय रेखा भुसाल सहितको उपस्थितिमा पत्रकार महासंघ रुपन्देहीको कार्यलयमा तालाबन्दी

बुटवल, असार १५ । नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको सहमतिलाई तोडेर एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएकाले महासंघको...

पुरा पढ्नुहोस
पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर ६ महिनासम्म निषेधाज्ञा

मंसिर ५, काठमाण्डौ – ललितपुरको पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर छ महिनासम्म निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन, कारण देखाउ आदेश जारी

मंसिर ५। सैनामैना – सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चका...

पुरा पढ्नुहोस